पत्रकार महासंघको साधारणसभा पोखरामा हुँदै

काठमाडौं : नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन बिहीबारदेखि पोखरामा सुरु हुँदै छ। साधारणसभाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा दिउँसो ३ बजे पोखरा सभागृहमा उद्घाटन हुने कार्यक्रम छ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,...

सम्बन्धित सामग्री

पत्रकार महासंघको साधारणसभा सुर्खेतमा हुँदै

सुर्खेत : पुस ८ र ९ गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारणसभा पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको छ।महासंघको केन्द्रीय कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आतिथ्यमा साधारणसभा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागिएको हो। कार्यक्रमका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी तयारीमा लागेको महासंघले जनाएको छ।अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ। साधारणसभाको उद्घाटन सत्र पुस ८ गते बिहान ९ बजे हुनेछ भने त्यसअघि