पत्रकार महासंघको साधारणसभा सुर्खेतमा हुने

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने भएको छ । महासंघको साधारणसभा आगामी पुस ८ र ९ गते वीरेन्द्रनगरमा हुने भएको हो । केन्द्रीय साधारण सभाबारे शनिबार पत्रकार महासंघ सुर्खेत शाखाले आयोजना गरेको कार्यक्रममा कार्यक्रमको पूर्व तयारीका बारेका बृहत छलफल गरिएको छ । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले महासंघको केन्द्रीय कार्यक्रम पहिलो पटक कर्णालीमा हुने गरि तय भएको जानकारी दिए ।उनका अनुसार कार्यक्रममा देशभरका ७ सय बढी अगुवा पत्रकारहरू सहभागी हुनेछन् । यस्तै कार्यक्रम

सम्बन्धित सामग्री

पत्रकार महासंघको साधारणसभा सुर्खेतमा हुँदै

सुर्खेत : पुस ८ र ९ गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारणसभा पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको छ।महासंघको केन्द्रीय कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आतिथ्यमा साधारणसभा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागिएको हो। कार्यक्रमका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी तयारीमा लागेको महासंघले जनाएको छ।अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ। साधारणसभाको उद्घाटन सत्र पुस ८ गते बिहान ९ बजे हुनेछ भने त्यसअघि