महासंघको तेस्रो साधारणसभा स्थगित

हेटौंडा । नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिको माघ ६ र ७ गतेका लागि दोलखाको जिरीमा तय भएको तेस्रो साधारणसभा अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमा विमान दुर्घटनामा निधन भएकोमा नेपाल पत्रकार महासंघका उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्र, प्रदेश र सबै शाखामा […]

सम्बन्धित सामग्री

पत्रकार भट्टराईको निधनमा महासंघले १३ दिन कामकाज ठप्प गर्ने

काठमाडौँ- नेपाल पत्रकार महासंघ सप्तरीको शनिबार बसेको आकस्मिक बैठकले महासंघको साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको छ । सप्तरी शाखाका संस्थापक अध्यक्ष एवं मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरीप्रसाद भट्टराईको निधन भएपछि पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा बेसेको बैठकले तीनवटा प्रस्ताव पारित गरेको छ । नेपाल पत्रकार महासंघ शोकमा रहेकोले […]

हस्तकला महासंघको साधारणसभा र निर्वाचनको लागि नयाँ मिति तय

नेपाल हस्तकला महासंघको यस अघि स्थगित भएको ४१ औ साधारणसभा आगामी चैत्र ४ गते हुने भएको छ । सरकारले कोभिड नियन्त्रण तथा रोकथामको लागि जारी गरेको आदेशको कारण महासंघले यस अघि तोकेको मिति (पुस ३०) मा सभा हुन सकेको थिएँन् । अब भने महासंघले कार्की ब्यान्क्वेटमा आगामी चैत्र ४ गते शुक्रबार महांसघको साधारणसभा गर्ने र चैत्र ५ गते बिहान कार्यसमितिको निर्वाचन गर्ने गरि नयाँ सूचना प्रकाशन गरेको हो ।  महांसघमा २५ जनाको कार्यसमिति सदस्य रहने ब्यबस्था छ । जसमा १ अध्यक्ष, १ निवर्तमान अध्यक्ष, १ बरिष्ठ उपाध्यक्ष, ५ जना उपाध्यक्ष, र १७ जना कार्यसमिति सदस्य रहने ब्यबस्था छ ।

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर दोस्रो साता

कोभिड–१९को संक्रमणपछि पटक–पटक स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर दोस्रो साता हुने भएको छ।

महासंघको साधारणसभा कसरी होला ? अध्ययन समितिले थाल्यो छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्थगित हुँदै आएको साधारणसभा कसरी होला भन्‍ने कौतुहल निजी क्षेत्रमा छ

साधारणसभा स्थगित गरिएकोमा ढकाल समूहको आपत्ति

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा स्थगित भएकोमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालसहित पूर्वअध्यक्ष र पदाधिकारीहरुले आपत्ति जनाएका छन् । महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले साउन २६ र २७ का लागि निर्धारित साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो । सो निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका ढकालसहित अर्का उपाध्यक्ष उमेश श्रेष्ठ तथा कोषाध्यक्ष निरक केसी र विशिष्ठ सदस्य तथा पूर्वअध्यक्ष चण्डीप्रसाद ढकालले कोरोनाको जोखिमको कारणले नभइ निर्वाचन परिणामबाट डराएर साधारणसभा रोक्ने निर्णय गरिएको बताए ।

महासंघको चुनाव स्थगित गर्ने निर्णयप्रति ढकाल समूहको आपत्ति

नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभा तथा चुनाव स्थगित गर्ने निर्णयप्रति वरिष्ठ उपाध्यक्षका

महासंघको साधारण सभा पुनः स्थगित

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा फेरि स्थगित भएको छ।

उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित !

८ साउन, काठमाडौं । आगामी २६ र २७ गतेका लागि तोकिएको नेपाल उद्योग, वाणिज्य महासंघको साधारणसभा पुनः स्थगित भएको छ । महासंघको बुधबार बसेको पदाधिकारी बैठकले निर्वाचन तोकिएको समयमा नगर्ने निर्णय गरेको हो । नयाँ मिति …

महासंघको साधारणसभा कहिले गर्ने भन्नेमै विवाद

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्थगित वार्षिक साधारणसभा कहिले गर्ने भन्ने अझै अन्योल कायमै छ ।

एफएनसीसीआई राजनीति: किन एकाएक आयो साधारणसभा स्थगितको मुद्दा?

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित गर्ने/नगर्ने बारेमा विवाद देखिएको छ। कोरोना भाइरसका कारण सरकारले सभा-सम्मेलन नगर्न आग्रह