काठमाडौं । चिकित्सा विज्ञानले मानव स्वास्थ्यका लागि मदिरालाई हानिकारक मानेको छ । त्यसमाथि म्याद गुज्रिएको वा अखाद्य वस्तु मिसावट भयो भने के होला ? जवाफ सहज छ, त्यो मानव जीवनका निम्ति घातक हुन्छ । मानव स्वास्थ्यका निम्ति मदिरा र मदिराजन्य पदार्थ हानिकारक भएकैले सर्वोच्च अदालतले त्यस्ता पदार्थका बारेमा सार्वजनिक सञ्चारमाध्यममार्फत् प्रचारप्रसारमा समेत रोक लगाएको छ […]