सप्तकोशी डेभलपमेन्ट बैंकमा रेमिट्यान्सको १ करोडभन्दा बढी रकम हिनामिना, एक कर्मचारी पक्राउ

विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयमा रेमिट्यान्सको १ करोडभन्दा बढी रकम हिनामिना भएपछि एक कर्मचारी पक्राउ परेका छन् । बैंक स्रोतका अनुसार रेमिट शाखामा कार्यरत जुनियर अफिसर हिमाल भट्टराई पक्राउ परेका हुन्। भट्टराईमाथि आफ्नो कम्प्युटरको पासवर्डको दुरुपयोग गरेर रकम हिनामिना गरेको अभियोग लगाइएको छ। बैंकका सिइओ नवीन सुवेदीले कर्मचारी…