नक्कली पीसीआर रिपोर्टसहित अस्पतालका चार कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ । नक्कली पीसीआर रिपोर्ट बनाउने चारजना पक्राउ परेका छन् । नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी हस्पिटल र तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारी नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेको प्रहरीले जनाएको छ । यी दुवै अस्पतालले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका […]

सम्बन्धित सामग्री

स्वाब नै नलिई पीसीआर रिपोर्ट बनाइदिने अस्पतालका कर्मचारी पक्राउ

नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारीलाई पक्राउ गरेको हो ।