व्यवसायी र राजस्वबीच सम्बन्ध सुधारको प्रयास

राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको अन्तक्र्रिया कार्यक्रममा व्यवसायीहरुले कोरोनापछि व्यवसाय धराशायी भएको अवस्थामा राज्यले अनेक बाहनामा दुःख दिइरहेको दुखेसो पोखे। उनीहरुले व्यवसायीलाई परेको असर कम गर्न राज्यका तर्फ...

सम्बन्धित सामग्री

अपेक्षाभन्दा लचिलो मौद्रिक नीति, व्यवसायी भन्छन्- अझै पुगेन

२९ वैशाख, काठमाडौं । अर्थतन्त्रमा चरम शिथिलता देखिएपछि व्यवसायी, बैंक र सरकार सबैको माग थियो, तुरुन्तै मौद्रिक नीतिमा लचकता चाहिहाल्यो । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सबै पक्षको माग सम्बोधनको प्रयास गरेको छ । मौद्रिक नीतिको समीक्षापछि बैंकरले त अपेक्षाभन्दा बढी लचकदार नीति आएको भन्दै प्रतिक्रिया दिएका छन् । तर, सरकार व्यवसायी […]

समस्या सुल्झाउने प्रयासमा व्यवसायी

औद्योगिक क्षेत्रमा देखिएको समस्या सुल्झाउने प्रयत्नमा उद्योगी व्यवसायी लागि परेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको नेतृत्वमा पदाधिकारी समस्या सुल्झाउने प्रयास लिएर काठमाडौं आएका छन् । उनीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसहित मन्त्रालयका सचिवलाई भेटेर औद्योगिक करिडोरमा देखिएको ढलनिकासको समस्या, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र लोडसेडिङको समस्या राखेका […]

पोखरामा आत्मदाहको प्रयास, बचाउन जाने महिलासहित दुईजना घाइते

काठमाडौंमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको घटना सेलाउन नपाउँदै आइतार पोखरामा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा १३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आइतबार शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला घाइते हुनुभएको छ । आगो लगाउने काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका …

व्यवसायी अपहरण प्रयास गर्ने अभियुक्त छाडेको भन्दै आन्दोलन

सर्लाहीको नवलपुरमा सुनचाँदी व्यवसायी अपहरण गर्न खोज्ने अभियुक्तलाई प्रहरीले छाडेको भन्दै आन्दोलन भएको छ। सोमबार पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–१ नवलपुर चोकमा स्थानीय व्यवसायी आन्दोलित भएका हुन्। नवलपुर चोकका सुनचाँदी व्यवसायी गुड्डु...

ब्याजदरबारे व्यवसायी र बैंकबीच घम्साघम्सी

जथाभावी ब्याजदर बढाएर ज्यादति गरेको भन्दै स्थानीय स्तरबाटै बैंकहरुविरुद्ध मोर्चाबन्दीसहितको आन्दोलन चर्किन थालेको छ । स्थानीय उद्योग र वाणिज्यसम्बद्ध संघसंस्थाले ठूला व्यवसायी र छाता संगठनहरुलाई पनि आन्दोलनमा तान्न प्रयास गरिरहेका छन् ।

व्यवसायी र राजस्व प्रशासनबीच सम्बन्ध सुधारको प्रयास

नेपालगन्जका स्थानीय उद्योगी, व्यवसायी र राजस्व प्रशासनका अधिकारीबीच सम्बन्ध सुधारका लागि नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।...

भारतले चिया रोक्ने प्रयास गरेपछि नेपाली व्यवसायी चिन्तित

भारतीय संसदको एक समितिले नेपालको चिया गुणस्तरहीन भन्दै आयात रोक्न सिफारिस गरेपछि नेपालमा यसको तरंग पैदा भएको छ । उत्पादित तयारी चियाको ९० प्रतिशत निर्यात बजार रहेको भारतमा नेपाली चिया रोक्ने प्रयास भइरहेको भन्दै नेपाली चिया व्यवसायीहरू चिन्तित भएका छन् ।नेपालमा उत्पादित चियाको गुणस्तर कमसल भएको र नेपालको चिया मिसाएर विदेश निर्यात गर्दा भारतको चियासमेत […]

नेपाली व्यवसायी चिन्तित

इलाम । भारतीय संसदको एक समितिले नेपालको चिया गुणस्तरहीन भएकाे भन्दै आयात रोक्न सिफारिस गरेपछि नेपालमा यसको तरंग पैदा भएको छ । उत्पादित तयारी चियाको ९० प्रतिशत निर्यात बजार रहेको भारतमा नेपाली चिया रेक्ने प्रयास भइरहेको भन्दै नेपाली चिया व्यवसायीहरू चिन्तित भएका छन् । नेपालमा उत्पादित चियाको गुणस्तर कमसल भएको र नेपालको चिया मिसाएर विदेश […]

नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष पोखरेल सम्पर्कविहीन

काठमाडौँ । घुस प्रकरणमा मुछिएका कानून व्यवसायी एवं नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल सम्पर्कविहीन भएका छन् । नेपाल कानून व्यवसायी परिषदको सचिवालयले पटक पटक प्रयास गर्दा पनि उनको हातमा म्याद थमाउन सकेको छैन । परिषदको अनुशासन समितिले उनलाई स्पष्टिकरण सहितको म्याद थमाउने प्रयास गरिरहेको छ । परिषदको सचिवालयले अहिले उनले कानून व्यवसायीको प्रमाणपत्र लिँदाको […]

म्याद बुझ्नुपर्ने भएपछि घुस प्रकरणमा मुछिएका अधिवक्ता पोखरेल सम्पर्कविहीन

२० असार, काठमाडौं । घुस प्रकरणमा मुछिएका कानून व्यवसायी एवं नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल सम्पर्कविहीन भएका छन् । नेपाल कानून व्यवसायी परिषदको सचिवालयले पटक पटक प्रयास गर्दा पनि उनको हातमा म्याद थमाउन सकेको छैन । परिषदको अनुशासन समितिले उनलाई स्पष्टिकरण सहितको म्याद थमाउने प्रयास गरिरहेको छ । ‘हाम्रो कर्मचारी पटकपटक उहाँको अनामनगरस्थित कार्यालयमा […]