व्यवसायी अपहरण प्रयास गर्ने अभियुक्त छाडेको भन्दै आन्दोलन

सर्लाहीको नवलपुरमा सुनचाँदी व्यवसायी अपहरण गर्न खोज्ने अभियुक्तलाई प्रहरीले छाडेको भन्दै आन्दोलन भएको छ। सोमबार पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–१ नवलपुर चोकमा स्थानीय व्यवसायी आन्दोलित भएका हुन्। नवलपुर चोकका सुनचाँदी व्यवसायी गुड्डु...

सम्बन्धित सामग्री

फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्त हेमराज कामीलाई पाँच वर्षपछि पक्राउ गरेको छ । रोल्पा रन्टीगढी गाउँपालिकाका ३८ वर्षीय कामीलाई बुधबार पक्राउ गरेको हो । ३१ जेठ ०७५ मा सल्यान कुमाख गाउँपालिका–६ दारिमपाखास्थित...

डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

रामेछापको लिखु तामाकोशी गाउँपालिकाबाट डाँका मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्। फरार अभियुक्त लिखु तामाकोशी–५ बिजुलीकोटका २३ वर्षीय भक्तबहादुर तामाङलाई प्रहरीले सदरमुकाम मन्थलीको देवकोटा चोकबाट पक्राउ गरेको हो। तामाङलाई २०७७...

डडेल्धुरामा फरार अभियुक्त धमाधम पक्राउ

डडेल्धुरा : डडेल्धुरामा विभिन्न मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन्। अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको सक्रियताले ९ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए।‘पक्राउ परिरहेका अभियुक्त अदालतले सजाए सुनाएपछि भागेर तराईका जिल्ला तथा भारत

बलात्कारका अभियुक्त पक्राउ

होहल्ला भएपछि सोही दिनदेखि फरार अभियुक्त यादवलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।...

जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्।

प्रहरीकै गाडीबाट हाम फालेर भागे अभियुक्त

कोरोना परीक्षणका लागि अस्पताल  गएर फर्कने क्रममा एक अभियुक्त भागेका छन् । जबर्जस्तीकरणी मुद्दाका अभियुक्त बिनोद परियार शुक्रबार दिउँसो प्रहरीको गाडीबाट हाम फालेर भागेका हुन् ।  महानगरीय प्रहरी वृत्त जनसेवाले उनलाई...

फरार अभियुक्त नौ वर्षपछि पक्राउ

चोरी मुद्दामा फरार रहेका एक जना अभियुक्त नौ वर्षपछि बिहीबार विराटनगरमा पक्राउ परेका छन्।

कर्णालीमा सात फरार अभियुक्त पक्राउ

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धुर्वप्रसाद श्रेष्ठले जानकारी दिए ।