म्याद बुझ्नुपर्ने भएपछि घुस प्रकरणमा मुछिएका अधिवक्ता पोखरेल सम्पर्कविहीन

२० असार, काठमाडौं । घुस प्रकरणमा मुछिएका कानून व्यवसायी एवं नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल सम्पर्कविहीन भएका छन् । नेपाल कानून व्यवसायी परिषदको सचिवालयले पटक पटक प्रयास गर्दा पनि उनको हातमा म्याद थमाउन सकेको छैन । परिषदको अनुशासन समितिले उनलाई स्पष्टिकरण सहितको म्याद थमाउने प्रयास गरिरहेको छ । ‘हाम्रो कर्मचारी पटकपटक उहाँको अनामनगरस्थित कार्यालयमा […]

सम्बन्धित सामग्री

वकिल रुद्र पोखरेल सम्पर्कबाहिर

काठमाडौं । कानुन व्यवसायी परिषद्ले जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बारका पूर्वकोषाध्यक्ष रुद्र पोखरेलबीचको घुस अडियोको विषयमा छानबिन प्रक्रिया अगाडि बढाएको छ । परिषद्ले छानबिन प्रक्रिया सुरु गर्दै अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोधेपछि सम्पर्कविहीन भएका छन् । उनलाई छानबिनका लागि कानुन व्यवसायी परिषद्ले म्याद बुझाउनसमेत सकेको छैन । अनामनगरमा रहेको ल फर्म घुस अडियो […] The post वकिल रुद्र पोखरेल सम्पर्कबाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक.

अधिवक्ता पोखरेलको ल फर्म नै रातारात सर्‍यो, परिषद्ले सकेन म्याद थमाउन

काठमाडौं । घुस लेनदेन प्रकरणमा मुछिएका अधिवक्ता रुद्रप्रसाद पोखरेल नेपाल कानून व्यवसायी परिषद्को करावाहीबाट जोगिन सम्पर्कविहीन भएका छन् । परिषद्को अनुशासन समितिले स्पष्टीकरणसहितको म्याद थमाउन पटक पटक ताकेता गर्दा पनि पोखरेललाई म्याद थमाउन सकेको छैन । ठगी आरोप लागेका व्यवसायी ईच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न गर्न १० करोड रुपैयाँको लेनदेनबारे काठमाडौं जिल्ला न्यायाधीश राजकुमार कोइराला […]