मोरङ – संखुवासभामा रुद्राक्ष तथा बालीमा प्रयोग गरिने अवैध औषधि र क्लिप प्रहरीले बरामद गरेको छ। संखुवासभाको खाँदबारीस्थित बसपार्क नजिकबाट प्रहरीले भन्सार छलेर भित्र्याइएको कृषिबालीमा प्रयोग हुने पीबीओजी ११६ प्याकेट, सिलिलंग २० बोतल, केएच२पीओ १५ प्याकेट, पानी तान्ने मेशिन १ थान बरामद गरिएको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी प्रहरीले रुद्राक्षको दानालाई […]