अवैध सामानसहित अटो बरामद

अवैध सामानसहित इलेक्ट्रिक अटो प्रहरीले बरामद गरेको छ। गुलरिया नगरपालिका–६ बाट आज प्रहरीले सामानसहित अटो बरामद गरेको छ।...

सम्बन्धित सामग्री

बेवारिसे अवस्थामा काठ बरामद

बेवारिसे अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ।मधुवन नगरपालिका–९ धर्मबस्ती स्थित बेवारिसे अवस्थामा रहेको प्रहरीले शनिबार काठ बरामद गरेको हो।...

चोरीपैठारीको लत्ताकपडा बरामद

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–१ वगाहास्थित सीमा इलाकाबाट चोरीपैठारीका लत्ताकपडा बरामद गरिएको छ । सोमबार सशस्त्र प्रहरीले करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा नम्बर २७ गण रुपन्देहीले बरामद गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले […]

अवैध रुपमा ल्याँउदै गरेको औषधि बरामद

अवैध रुपमा ल्याइएको औषधि मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बरामद गरेको छ। प्रहरीले औषधि र लत्ताकपडाका साथै खाद्यान बरामद गरेको हो।...

अवैध चिनी बरामद

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना […]

सशस्त्र प्रहरीद्वारा काठ बरामद

सुर्खेतमा सशस्त्र प्रहरीले काठ बरामद गरेको छ। निर्वाचन केन्द्रित सुरक्षा गस्तीमा हिँडेको रक्तकाली गणबाट गस्तीमा खटिएका सशस्त्र प्रहरीले काठ बरामद गरेका हुन्।...

लागुऔषध बरामद

भारतको जोगबनीबाट ल्याउँदै गरेको ठूलो परिणामको लागुऔषध सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको छ।...

सात किलो हेरोइन बरामद

काठमाडौंको लाजिम्पाटस्थित एक होटेलबाट आइतबार हालसम्मकै ठूलो परिमाणमा सेतो हेरोइन बरामद भएको छ । नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सात किलो सेतो हेरोइन बरामद गरेको...

साइकलसहित काठ बरामद

रौतहट प्रहरीले काठसहित सातवटा साइकल बरामद गरेको छ। अवैधरुपमा साइकलमा काठ बोकेर गइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीको टोलीले काठ र साइकल बरामद गरेको हो।...

अवैध मदिरा बरामद

दैलेख प्रहरीले निषेधाज्ञाको समयमा ओसारपसार गर्न निषेधित गरिएका मदिराजन्य पदार्थ बरामद गरेको छ । रानीमत्ता प्रहरी चौकी र तल्लोडुंगेश्वर प्रहरी चौकीबाट चेकजाँचका क्रममा मदिराजन्य पदार्थहरु बरामद गरिएको हो ।...

सिरहामा पेस्तोल बरामद

जिल्ला प्रहरी कार्यालय सिरहाले एक थान नलकटुवा पेस्तोल बरामद गरेको छ । सिरहा नपा १७ पटहेर्बाबाट प्रहरीले पेस्तोल बरामद गरेको हो । स्थानीय २७ वर्षीय धिरु यादवबाट पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । गाउँमा मादक पदार्थ सेवन गरी हल्ला गरिरहेको अवस्थामा पुगेको प्रहरीले यादबाट पेस्तोल बरामद गरेको हो ।प्रहरी पुगेलगत्तै  यादव आफ्नो साथमा रहेको पेस्तोल फालेर भागेका छन् । फरार यादवको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिएका छन् ।