सशस्त्र प्रहरीद्वारा काठ बरामद

सुर्खेतमा सशस्त्र प्रहरीले काठ बरामद गरेको छ। निर्वाचन केन्द्रित सुरक्षा गस्तीमा हिँडेको रक्तकाली गणबाट गस्तीमा खटिएका सशस्त्र प्रहरीले काठ बरामद गरेका हुन्।...

सम्बन्धित सामग्री

बाह्र लाख मूल्य बराबरको काठ बरामद

राजविराज (सप्तरी) – सप्तरीबाट सशस्त्र प्रहरीले रू १२ लाख बराबरको काठसहित एक पिकअप गाडीलाई आज नियन्त्रणमा लिएको छ। भारदहस्थित कोशी ब्यारेजबाट खटिएको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्पको प्रहरी टोलीले काठसहित सो गाडी नियन्त्रणमा लिएको हो। पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र २–०१–००१च ०२६० नं को बोलेरो पिकअप गाडीलाई नियन्त्रणमा लिइएको सप्तरीस्थित सशस्त्र प्रहरी बल, नेपाल […]

बर्दियामा सशस्त्र प्रहरीद्वारा अवैध काठ बरामद

सशस्त्र प्रहरी बल ३१ नम्बर गणले अवैधरुपमा काठ ओसार गर्न लाग्दा साल जातका गोलिया काठ बरामद गरेको छ । गुलरिया नगरपालिका–१ गाउँ नम्बर १६ स्थित भारतबाट अवैध रुपमा भित्राइएको साल बरामद गरेको हो ।

बर्दियामा ट्याक्टरसहित अवैध काठ बरामद

अवैधरुपमा बाँकेको खजुरा पुर्‍याउन लागिएको काठ प्रहरीले बरामद गरेको छ । बाँके लैजाने क्रममा जाँच गर्दा मानखोलास्थित सशस्त्र प्रहरी बलको पोस्टले ट्याक्टरसहित काठ बरामद गरेको हो ।

कनकाई नदीबाट ठूलो परिमाणमा तस्करी गरिएका सालका काठ बरामद

झापा : तस्कर समूहले इलामको वन जंगलबाट सखुवाको(साल) काठ चोरी निकासीको माध्यमबाट झापा ल्याउने गरेको पाइएको छ। सशस्त्र प्रहरीले कनकाई नदीबाट ठूलो परिमाणमा सखुवा जातको गोलिया बरामद गरेपछि काठ तस्कर गिरोह यस्तो धन्दामा सक्रिय रहेको भेटिएको हो। सशस्त्रले कनकाई नगरपालिका-४ र शिवसताक्षी नगरपालिका-१ सीमाबाट बग्ने कनकाई नदीबाट करिब १५ लाख मूल्य बराबरको गोलिया काठ बरामद गरेको छ।तस्करले कनकाई नदीबाट बगाएर गोलिया काठ ल्याइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमे

सशस्त्र प्रहरीद्वारा सालको काठ बरामद

न्युज अफ नेपाल, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ स्थित बाँके खोला नजिकबाट असार २२ गते सशस्त्र प्रहरीले करीब १ लाख रुपैयाँ बराबरको ५५ क्यू.फिट सालको काठ बरामद गरेको छ । उक्त काठ सो ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मनीयाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद […]

रोकिएन बारामा काठ तस्करी, फेरि डेढ सय क्युफिट काठ बरामद

सिमरा : प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको टाँगियाबस्तीमा लुकाई राखेको अवस्थामा डिभिजन वन कार्यालय बाराले झण्डै डेढ सय क्युफिट काठ बरामद गरेको छ।  विशेष सूचनाका आधारमा शनिबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयको टोलीले टाँगियाबस्ती क्षेत्रमा छापा मारेको थियो। बरामत गरिएका...

सशस्त्र प्रहरीद्वारा साखु काठ बरामद

झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले ७०० क्युफिट साखु काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलीले शुक्रबार राति सो काठ बरामद गरेको हो ।

डेढ लाखको अवैध काठ बरामद - Naya Patrika

विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गण नेपालगन्जले अवैध काठ बरामद गरेको छ । बर्दियाको जमुनीबाट नेपालगन्ज ल्याउँदै गरेको एक लाख ४० हजार रुपैयाँ मूल्य पर्ने २८...पूरा पढ्नुहोस् »

डेढ लाखको अवैध काठ बरामद

बाँकेः सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गण नेपालगन्जले नेपालगन्ज ल्याउँदै गरेको अवैध काठ शुक्रबार बिहान बरामद गरेको छ।  बर्दियाको जमुनीबाट नेपालगन्ज ल्याउँदै गरेको एक लाख ४० हजार रूपैयाँ मूल्य पर्ने २८ दशमलव २१ क्यूविक फिट काठ सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गणले बरामद गरेको हो।  सशस्त्र प्रहरी नाय...