लागुऔषध बरामद

भारतको जोगबनीबाट ल्याउँदै गरेको ठूलो परिणामको लागुऔषध सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको छ।...

सम्बन्धित सामग्री

पूर्वी म्यानमारमा नौ किलो लागुऔषध बरामद

याङ्गुन, २६ मङ्सिर । म्यानमारका अधिकारीहरूले पूर्वी राज्य शानमा ९.०९ केजी अवैध लागुऔषध बरामद गरेका छन् । सेन्ट्रल कमिटि फर ड्रग एब्युज कन्ट्रोलले सोमबार गोप्य सूचनाका आधारमा लागुऔषध विरुद्धको कारबाहीमा शान राज्यको होपोङ टाउनसिपमा एउटा गाडी जाँच गर्दा ९.०९ केजी ह्याप्पी वाटर र १०० ग्राम केटामाइन बरामद गरेको बताएको छ । अनुसन्धानका अनुसार बरामद गरिएका […]

जब लागुऔषध मुद्दामा जेल परेकाे छाेरा भेट्न पुगेकी आमाकै साथमा ड्रग्स भेटियाे

लागुऔषध मुद्दामा कैलाली कारागारमा रहेका छोरालाई हालै भेट्न पुगेकी धनगढीकी कमला अवस्थीको साथबाट प्रहरीले केही दिनअघि लागुऔषध बरामद गर्‍याे ।

भारतको गुजरातमा ४ अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद

भारतको गुजरातमा चार अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ । भारतीय तट रक्षकको सुरक्षा बलले गरेको संयुक्त खोजतलासका क्रममा चार अर्ब २५ करोड भारु बराबरको ६१ किलो खैरो हिरोइन बरामद गरेको बीबीसी हिन्दीले जनाएको छ । इरानबाट आएको डुङ्गामा लागुऔषध भेटिएको र पाँच जना पक्राउ परेका खबरमा उल्लेख छ । इरानबाट लागुऔषध आइरहेको गोप्य सूचनाको आधारमा सुरक्षा बलले खोजी अभियान चलाएको थियो । अहिले पक्राउ परेको गिरोह ठूलो अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्धित रहेको शङ्कामा अनुसन्धानलाई तीव्र बनाइएको बीबीसीले जनाएको...

अनुसन्धान फितलो हुँदा लागुऔषध कारोबारी छुटे

जिल्ला अदालत सुर्खेतले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई सामान्य धरौटीमा छाडेको छ। कर्णालीमै सबैभन्दा बढी मात्रामा लागुऔषध बरामद गरिएको घटनाका आरोपित सामान्य धरौटीमा छुटेका हुन्।...

सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद

सशस्त्र प्रहरी बल सर्लाहीले ठूलो परिमाणमा अवैध लागुऔषध नाइट्राभेट बरामद गरेको छ ।  शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका–१७, श्रीपुर कटानीबाट ४० प्याकेट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना ५५ प ९२८ नम्बरको मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जनकारी दिए । सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्

उपत्यकाबाट ठूलो परिमाणको लागुऔषध बरामद, पाँचजना पक्राउ

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागबाट खटिएको टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरेको खोजतालासका क्रममा २४ हजार ८०० बढी क्याप्सुल नियन्त्रित औषधसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ सिफल बस्ने रामेछापका २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौँ …

सुनसरीबाट ९७ बोतल लागुऔषध बरामद

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–३ स्थित सखुवागाछीबाट ९७ बोतल लागुऔषध आइतबार बरामद भएको छ । को २६ प ५८६९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ दुधबोक्ने भाडोमा लागुऔषध लगिरहेको छ भनी गोप्य सूचनाको अधारमा प्रहरीले चेकजाच गर्दा ९७ थान डाइलेक्स डिसी नामक लागुऔषध बरामद भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । दुई वटा गिलेनमा […]

जम्मु कस्मिरमा पाकिस्तान निर्मित लागुऔषध बरामद

भारतीय सुरक्षाकर्मीले जम्मु कस्मिरस्थित लाइन अफ कन्ट्रोल (एलओसी)नजिकैको उरी क्षेत्रमा पाकिस्तानमा निर्मित २५ केजीभन्दा बढी लागुऔषध बरामद गरेका छन् । समाचार संस्था एएनआईका अनुसार हिरोइनजस्तो लागुऔषध बरामद भएको जम्मुकस्मिर प्रहरीले...

स्कुटरमा सवार युवकबाट लागुऔषध बरामद

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको लक्ष्मीपुरमा ट्राफिकले प्रहरीले यातायातको साधनका कागज पत्र चेकिङ गर्ने क्रममा मंगलबार साँझ लागुऔषध बरामद गरेको छ।

टेम्पोबाट लागुऔषध बरामद, एकजना पक्राउ

५ चैत, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सर्लाहीले टेम्पोबाट विभिन्न किसिमका लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । सदरमुकाम मलंगवा नगरपालिका-८ बाट विशेष सुराकीको आधारमा ज.१ह. २८१४ नम्बरको टेम्पोभित्र राखिएको लागुऔषध बरामद गरेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । टेम्पोको पछाडि यात्रु बस्ने सिटमुनि प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा लुपिजेसिक ९१ थ्ान, फेनारगन ९३ थान, […]