१६ फागुन, काठमाडौं । इजरायले इरानका सयौं सैन्य संरचनाहरूमा प्रहार गरिएको दाबी गरेको छ ।
इजरायली सेनाले पश्चिमी इरानमा हवाई आक्रमण गर्दा मिसाइल प्रक्षेपकहरू समेत समेटेर सयौं इरानी सैन्य संरचनाहरूमा प्रहार गरेको दाबी गरेको हो ।
सेनाले …
१६ फागुन, काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमणको नयाँ श्रृङ्खला सुरु गरेका छन् । आक्रमणसँगै इरानको आणविक कार्यक्रमका सन्दर्भमा भइरहेको वार्ता पुनः अवरुद्ध भएको छ । यस सैन्य कारबाहीले इरानको सुरक्षा संरचना …
Kathmandu. Flights to Qatar have been suspended. According to Gyanendra Bhul, Information Officer for the Civil Aviation Authority of Nepal (CAAN), flights scheduled for today have been stopped because Qatar has decided to close Doha Airport temporarily.‘Since the airport there is closed, flights from here are automatically stopped. We have not yet received news regarding the UAE, Kuwait, and other countries,’ says Bhul. ‘Since this is not a decision on our part, we are waiting for news. Doha is definitely closed.’...
नेपालमा अब निर्वाचन केही दिन मात्रै बाँकी छ। यो निर्वाचन अत्यन्त महत्त्वपूर्ण छ। जेन–जी आन्दोलनको करिब छ महिनापछि हुन लागेको यो निर्वाचनले धेरै मानिसलाई आशा र भरोसा दिलाएको छ।
तर, यही बीचमा केही विध्वंशकारी उग्र समूहहरू …
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनता र आत्मसम्मानमाथि गम्भीर चुनौती थपिएको बताउनुभएको छ । रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूका विरुद्ध नयाँ एकता र शक्तिका साथ प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । प्रचण्डले रोल्पालाई नेपाली जनवादी क्रान्तिको किल्ला र ‘क्रान्तिको राजधानी’ को […]
काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी र सुरक्षाका हिसाबले निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण देखिएको जनाएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक), गैरसरकारी संस्था महासङ्घ नेपाल (गैसस) र निर्वाचन पर्यवेक्षक समिति नेपाल (इओक)ले आज पत्रकार सम्मेलनमार्फत सिङ्गो देश निर्वाचन उत्सवका लागि तयार रहेको जनाएका हुन् । ती संस्थाद्वारा […]