अब कस्तो विकल्पमा जाने ? संघर्षरत न्यायाधीशहरू रणनीति बनाउँदै

सामूहिक धारणा बनाउन आज ११:३० बजे बैठक बस्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अड्डी कसेपछि सहकर्मी न्यायाधीशहरू आगामी कदमबारे छलफलमा जुटेका छन् । औपचारिक रूपमै इजलास बहिष्कार गर्ने, अदालतमै नआउने, भद्र विरोध जनाउने...