एमसीसीबारे साझा धारणा बनाउन माधव नेपालको पार्टीमा शीर्ष नेताहरुको छलफल

काठमाडौं, ४ मंसिर । सत्तारूण् दल नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले एमसिसीबारे पार्टीभित्र समान धारणा बनाउन छलफल गरेका छन् । आज अपरान्ह ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएपछि नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, […]

सम्बन्धित सामग्री

निर्वाचनका लागि गठबन्धनको साझा धारणा बनाउने जिम्मा कार्यदललाई

काठमाडौं, ३ भदौ । सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी मङ्सिर ४ मा हुने आम चुनावमा गठबन्धन गरेर जानुको औचित्य के हो भनेर साझा धारणा […]

निर्वाचनका लागि गठबन्धनको साझा धारणा बनाउने जिम्मा कार्यदललाई

सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी मङ्सिर ४ मा हुने आम चुनावमा गठबन्धन गरेर जानुको औचित्य के हो भनेर साझा धारणा बनाउनका लागि शीर्ष नेतृत्वले …

सिट बाँडफाँटबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनका शीर्ष नेताकाे निर्देशन

काठमाण्डाै – सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँट गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएका छन् । केही बेरअघि प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकले कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएको हो । बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराउनुभएको र छलफलपछि शीर्ष नेताहरूले कार्यदलमै सिट बाँडफाँटको विषयमा साझा धारणा बनाउन निर्देशन दिएका सञ्चारमन्त्री समेत रहनुभएका कां...

नागरिकता विधेयकमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाऔं : पोखरेल

२ भदौ, काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयकबारे सर्वदलीय बैठकमा छलफल गर्न माग गरेको छ । आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुने भन्दै सर्वदलीय बैठक बोलाउन माग गरेका हुन् । राष्ट्रपतिको सुझाव पनि यही रहेको भन्दै उनले भने, ‘अहिलेको अहिल्यै पारित […]

एमसीसीबारे साझा धारणा बनाउन प्रचण्ड,नेपाल र जसपाका नेता श्रेष्ठ छलफलमा

अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा साझा धारणा बनाउन तीन दलका नेताहरुबीच छलफल भइरहेको बताइएको छ ।

एमसीसीबारे साझा धारणा बनाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं, फागुन ५ । सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक आज बस्दैछ । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन आजको बैठक केन्द्रित रहनेछ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटपछि आजको गठबन्धनको बैठक डाकिएको हो । बुधबारको भेटवार्तामा दाहालले गठबन्धनको बैठकपछि मात्र एमसीसीको विषयमा […]

सत्तारुढ गठबन्धनमा रामचन्द्र पौडेलको प्रस्ताव, ‘एमसीसीबारे साझा धारणा बनाऔँ’

काठमाडौँः कांग्रेस वरिष्ठ नेता एवं सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले अमेरिकी सहयोग सम्झौता (एमसीसी) का विषयमा साझा धारणा बनाउन प्रस्ताव गरेका छन्। समितिको बैठकमा पौडेलले एमसीसीबारे गठबन्धनभित्र साझा धारणा बनाउन आवश्यक रहेको बताएका हुन्। पौडेलको निजी सचिवालयका अनुसार आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले संयुक्त अभियान सञ्चालन गर्नुपर्ने…

एमसिसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् ।गृहजिल्ला तनहुँको दमौलीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको र छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए । एमसिसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनको भनाइ थियो ।फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व

एमसिसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने दावी गरेका छन् । तनहुँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले एमसिसी परियोजनामा मतभेद सृजना गरी गठबन्धन भत्काउने एमाले अध्यक्ष केपी ओलीको प्रयास सफल नहुने बताए । सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको चर्चा गर्दै मन्त्री श्रेष्ठले छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए ।  एमसिसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छल...

साझा धारणा बनाउन जसपा शीर्ष नेताको बैठक बस्दै

काठमाडौं।जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ।आज दिउँसो पार्टी कार्यालय बालकुमारीमा पार्टीको साझा धारणा बनाउन छलफल हुने जसपाका एक नेताले बताए।हिजो बसेको बैठकमा साझा धारणा बनाउनेबारे छलफल भए पनि कुनै समझदारी बन्न सकेन। बैठकमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले सरकार बनाउने खेलमा लाग्न नहुने अडान दोहोर्‍याएका थिए। उपेन्द्र यादव पक्षले भने ओली नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका थिए।