एमसीसीबारे नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल

नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे पार्टीभित्र समान धारणा बनाउन शीर्ष नेताहरुबीच छलफल गरेको छ । आइतबार बिहान काठमाडौको होटल बसेरामा पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरुबीच एमसीसीबारे छलफल भएको हो ।उक्त छलफलमा आजै बस्ने सर्वदलीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा र नेताहरुले सार्वजनिक रुपमा दिने अभिव्यक्तिमा एकरुपता हुनुपर्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए । उनका अनुसार छलफलमा एमसीसीबारे पार्टीले पह

सम्बन्धित सामग्री

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ - नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच आज भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटव...