काठमाडौं । गत वर्ष सन् २०२३ मा टिकटकले अमेरिकामा १६ अर्ब डलर आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएको छ । खासगरी किशोर किशोरी तथा युवापुस्ता (जेनेरेसन जेड) का बीचमा व्यापक लोकप्रियताले टिकटकको आम्दानी कीर्तिमानी वृद्धिमा सहयोग गरेको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्धको सम्भावना बलियो बन्दै गएको समयमा अमेरिकामा कम्पनीले गरेको आम्दानीको रिपोर्ट सार्वजनिक भएको हो । […]
श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताउनुभयो । श्रीलङ्कामा यस वर्षको पहिलो तीन महिनामा […]
श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलङ्काको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघेको छ । तथ्याङ्कअनुसार अक्टोबरमा श्रीलङ्काले पर्यटनबाट मासिक सात करोड ६० लाख डलर आम्दानी गरेको छ । केन्द्रीय बैंकका अनुसार अक्टोबरको अन्त्यसम्ममा श्रीलङ्काको आधिकारिक सञ्चिति १.७ अर्ब डलर रहेको छ । यो सेप्टेम्बरको तुलनामा केही कम हो । […]
काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले पाकिस्तानी भूमिमा विभिन्न गतिविधिमार्फत् वार्षिक २० करोड अमेरिकी डलर आम्दानी गरिरहेको एकजना पाकिस्तानी नेताले जनाएका छन् । पाकिस्तानी अनलाइन पोर्टल द न्युज पाकिस्तानका अनुसार पाकिस्तान पिपुल्स पार्टी पीपीपीका सिनेटर मुस्तफा नवार कोखारले तालिबानले पाकिस्तानी भूमिबाट २० करोड डलर आम्दानी गरिरहेको दाबी गरेका हुन् । आफूलाई राष्ट्रिय सभाको सुरक्षा समितिको बैठकका […]
गण्डकी प्रदेशको प्रतिव्यक्ति आय वृद्धि भएको छ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट प्रस्तुत गर्दा प्रतिव्यक्ति आय बढेको विवरण संसदमा पेस गरेको हो । २०७५–०७६ मा एक हजार ४३ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आम्दानी अहिले बढेर एक हजार ४३७ पुगेको छ ।अर्थमन्त्री रामजी बरालले ३९४ अमेरिकी डलर आम्दानी बढेको विवरण पेस गरे । तर, आम्दानी वृद्धिको आधारहरू प्रष्ट्याइएको छैन । आगामी वर्षसम्म केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय लेखाले गण्डकीका नागरिकको प्रतिव्यक्ति आम्दानी एक हजार ९५६ पुग्ने अनुमान गरेको थि
चालू आर्थिक वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १८ हजार रूपैयाँले वृद्धि भएको छ । अमेरिकी डलरमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ३८१ डलर पुगेको छ ।अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/०७८ मा प्रतिव्यक्ति आम्दानी वार्षिक १ […]
न्युयोर्कको मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीको औषत आम्दानी झण्डै २६ हजार डलर रहेको एसियन अमेरिकन फेडेरेशनको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्ट अनुशार नेपालीको औषत बार्षिक आम्दानी २५ हजार ८ सय ९६ डलर रहेको छ । नेपालीहरुको बार्षिक औषत आम्दानी चाइनिज र जापानिजको भन्दा बढी रहेको छ । चाइनिजको औषत २१ हजार २ सय ७५ […]
अमेरिकामा २५७६० डलर भन्दा कम आम्दानी हुनेलाई इन्टरनेटमा मासिक ३० डलर छुट हुने कार्यक्रम रहेको छ । संसदले १४ बिलियन डलरको यो कार्यक्रम ल्याएको हो । सामान्यतया इन्टरनेटका लागि मासिक ६० डलर तिर्नुपर्छ । महिनाको ३० डलर सहायताका लागि योग्य परिवारले ल्यापटप, डेस्कटप वा ट्याबलेटमा एकपटकमात्र १ सय डलरसम्मको छुट प्राप्त गर्न सक्नेछन् । तर […]
काठमाडौं । भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूमले चालू वर्ष सन् २०२१ को तेश्रो त्रैमासिकमा १ अर्ब डलर भन्दा धेरै आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । जूम भिडियो कम्युनिकेसन इंकद्वारा जारी जुलाईदेखि सेप्टेम्बर महिनासम्मको वित्तीय प्रतिवेदन अनुसार यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ५० लाख देखि १ अर्ब २ करोडसम्म हुने प्रक्षेपण गरिएको छ । […]