चालू आर्थिक वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १८ हजार रूपैयाँले वृद्धि भएको छ । अमेरिकी डलरमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ३८१ डलर पुगेको छ ।अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/०७८ मा प्रतिव्यक्ति आम्दानी वार्षिक १ […]