अमेरिकामा २५७६० डलर भन्दा कम आम्दानी हुनेलाई इन्टरनेटमा मासिक ३० डलर छुट

अमेरिकामा  २५७६० डलर भन्दा कम आम्दानी हुनेलाई इन्टरनेटमा मासिक ३० डलर छुट हुने कार्यक्रम रहेको छ ।  संसदले १४ बिलियन डलरको यो कार्यक्रम ल्याएको हो । सामान्यतया इन्टरनेटका लागि मासिक ६० डलर तिर्नुपर्छ । महिनाको ३० डलर सहायताका लागि योग्य परिवारले ल्यापटप, डेस्कटप वा ट्याबलेटमा एकपटकमात्र १ सय डलरसम्मको छुट प्राप्त गर्न सक्नेछन् । तर […]

सम्बन्धित सामग्री

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ।सामसुङले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जून महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ। यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व संकलनलाई संकेत गरेको छ। यस वर्षको पहिलो त्रैमासिकमा ७७.७८ खर्बले वन (५९.७ अरब डलर) रेकर्ड गरिएको राजस्वभन्दा भने सामान्य कमी हो।कम्पनीको यो वर्षको सञ्चालन मुनाफा

गण्डकीमा प्रतिव्यक्ति आम्दानी बढ्यो, ४ वर्षमा ४०० डलर वृद्धि

गण्डकी प्रदेशको प्रतिव्यक्ति आय वृद्धि भएको छ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट प्रस्तुत गर्दा प्रतिव्यक्ति आय बढेको विवरण संसदमा पेस गरेको हो । २०७५–०७६ मा एक हजार ४३ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आम्दानी अहिले बढेर एक हजार ४३७ पुगेको छ ।अर्थमन्त्री रामजी बरालले ३९४ अमेरिकी डलर आम्दानी बढेको विवरण पेस गरे । तर, आम्दानी वृद्धिको आधारहरू प्रष्ट्याइएको छैन । आगामी वर्षसम्म केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय लेखाले गण्डकीका नागरिकको प्रतिव्यक्ति आम्दानी एक हजार ९५६ पुग्ने अनुमान गरेको थि

प्रतिव्यक्ति आम्दानी १,३८१ डलर

चालू आर्थिक वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १८ हजार रूपैयाँले वृद्धि भएको छ । अमेरिकी डलरमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ३८१ डलर पुगेको छ ।अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/०७८ मा प्रतिव्यक्ति आम्दानी वार्षिक १ […]

नेपालीको प्रतिव्यक्ति आम्दानी १,३८१ डलर

१४ जेठ, काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ । यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजार ३८१ […]

न्युयोर्कमा नेपालीको औषत आम्दानी झण्डै २६ हजार डलर, चाइनिज र जापानिजको भन्दा बढी

न्युयोर्कको मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीको औषत आम्दानी झण्डै २६ हजार डलर रहेको एसियन अमेरिकन फेडेरेशनको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्ट अनुशार नेपालीको औषत बार्षिक आम्दानी २५ हजार ८ सय ९६ डलर रहेको छ । नेपालीहरुको बार्षिक औषत आम्दानी चाइनिज र जापानिजको भन्दा बढी रहेको छ । चाइनिजको औषत २१ हजार २ सय ७५ […]

भोलिदेखि अमेरिकी पासपोर्टको शुल्कबृद्धि, सरकारलाई थप ३१८ मिलियन डलर आम्दानी हुने

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर २७ देखि लागु हुनेगरी पासपोर्टको आवेदन शुल्क बृद्धि गरेको छ । अहिलेसम्म पहिलोपटक पासपोर्टका लागि आवेदन दिने आवेदकले ११० डलर आवेदन शुल्क र ३५ डलर आवेदन केन्द्रले आवेदन दिएको शुल्क गरी १४५ डलर तिर्दै आएकोमा डिसेम्बर २७ पछि यो शुल्क १६५ डलर हुनेछ । यो शुल्कबृद्धि समग्रमा १८ प्रतिशत रहेको […]

‘स्पाइडर म्यान’को विश्वभरको कमाइ एक अर्ब अमेरिकी डलर

सोनी र मार्भल स्टुडियोको प्रस्तुति चलचित्र ‘स्पाइडर म्यान–नो वे होम’ले आइतबारसम्म विश्वभर १ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ। क्रिसमस र आउँदै गरेको नयाँ वर्षले चलचित्रको आम्दानीलाई मद्दत गरेको छ। कोरोना भाइरस महामारीपछि विश्वमा नै धेरै आम्दानी गर्ने चलचित्रको रेकर्ड यसले बनाएको छ। साथै विश्वमा प्रदर्शन भएको कम दिनमै १ अर्ब डलर कमाइ गर्ने दोस्रो […]

गुगल प्ले स्टोरबाट वर्षेनी १३ खर्ब आम्दानी

एन्ड्रोइड एप स्टोर गुगल प्लेबाट गुगलले वर्षेनी ११ अर्ब २० करोड डलर अर्थात् १३ खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । गुगलले इतिहासमै पहिलोपटक प्लेस्टोरको आम्दानी सार्वजनिक गर्दै सन् २०१९ मा प्ले स्टोरबाट ११.२ अर्ब डलर आम्दानी भएको रिपोर्ट अमेरिकी अदालत समक्ष पेस गरेको हो । गुगलले सन् २००८ को […]

जूमको त्रैमासिक आम्दानी १ अर्ब डलर, प्रयोगकर्ताको संख्या घट्दो

काठमाडौं । भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूमले चालू वर्ष सन् २०२१ को तेश्रो त्रैमासिकमा १ अर्ब डलर भन्दा धेरै आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । जूम भिडियो कम्युनिकेसन इंकद्वारा जारी जुलाईदेखि सेप्टेम्बर महिनासम्मको वित्तीय प्रतिवेदन अनुसार यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ५० लाख देखि १ अर्ब २ करोडसम्म हुने प्रक्षेपण गरिएको छ । […]