अमेरिकी राष्ट्रपति जो बाइडेनको सन् २०२१ को आम्दानी ६ लाख १० हजार ७ सय २ डलर देखिएको छ । उनको गतबर्षको ट्याक्स रिटर्नमा यो आम्दानी देखिएको हो । अमेरिकामा यो बर्ष ट्याक्स फाइल गर्ने डेडलाइन सोमबारसम्ममात्र रहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका दम्पत्तिले शुक्रबार आफ्नो ट्याक्स रिटर्न कागजात सार्वजनिक गरेका हुन् । राष्ट्रपति बाइडेन […]