स्वदेशी लगानीकर्तासँग मन्त्री पुनले भने-विदेशी लगानीकर्ता ल्याउनुस्

२ भदौ, काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युतमा लगानी गर्न स्वदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले …

सम्बन्धित सामग्री

आजियटाको सेयर साढे ६ अर्बमा स्पेक्ट्रलाइट युकेलाई बिक्री

विदेशी लगानी रहेको निजी क्षेत्रको दूर सञ्चार कम्पनी एनसेलको विदेशी लगानीकर्ता आजियाटाले आफ्नो सेयर ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री गरेको छ।...

‘इनोभेटिभ फाइनान्सिङले मात्रै विदेशी लगानीकर्ता आकर्षित हुने’

नेपालमा वैदेशिक लगानी भित्र्याउन परम्परागत भन्दा इनोभेटिभ खालका फाइनान्सिङ मोडल अपनाएर अघि बढ्नुपर्ने सरोकारवाला निकायले बताएका छन्।...

लगानी बोर्डअन्तर्गतका ११ विदेशी लगानीकर्ता कम्पनीसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डको कार्यालयमार्फत अघि बढिरहेका विभिन्न ११ ठूला परियोजनाका लगानीकर्तासँग छलफल गरेका छन्। सार्वजनिक–निजी साझेदारी र निजी लगानीका परियोजनाको प्रगति तथा सम्पादित कार्यको जानकारी प्रधानमन्त्रीले लिएका हुन्। लगानी बोर्डको कार्यालयमा आज भएको छलफलमा विकासकर्ता कम्पनीहरुले आफ्ना परियोजनामा देखिएका समस्याबारे अवगत गराएको र प्रधानमन्त्री दाहालले ती समस्या […]

विदेशी लगानीकर्ता भन्छन्– नेपालमा लगानीको वातावरणमा सुधार भएको छ

नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएको विदेशी लगानीकर्ताले बताएका छन् । लगानी वोर्डले सहजीकरण गरेका परियोजनामा लगानी गरिरहेका लगानीकर्ताले नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएको बताएका हुन् । लगानी वोर्डले आयोजना गरेको दीगो पूर्वाधार लगानी फोरम (एसआईआईएफ) मा नेपालमा ठूला परियोजनामा लगानी गरिरहेका भारतीय र चिनियाँ लगानीकर्ताले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै अरुण तेस्रो जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले पछिल्लो समय नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र आफ

स्टार्टअप फेष्टमा तीन हजार स्वदेशी र विदेशी लगानीकर्ता एकै मञ्चमा

कन्फेडेरेसन अफ नेपलिज इन्डस्ट्रिज योङ इन्टरप्रेनर्स फोरम (सिएनआइवाइइएफ) ११ असारमा नेपालमा स्टार्टअप प्रवद्र्धनको लागि सिएनवाइइएफ नेपाल स्टार्टअफ फेस्ट गर्ने भएको छ ।फेस्टमा ३ हजारभन्दा बढी स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी सहभागी हुने बताइएको छ । नेपालमा स्टार्टअप्सलाई अभियानको रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अथतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थपित गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना […]

विदेशी लगानीकर्ता भारतबाट अन्यत्र सर्दै

एजेन्सी। कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भारतबाट विदेशी लगानीकर्ताले अन्तै सर्ने योजना बनाउन थालेका छन्। कोरोनाले अर्थतन्त्रमा गम्भीर असर पार्ने अनुमान गर्दै मे महिनासम्ममा विदेशी लगानीकर्ताले भारतीय बजारबाट ४,४४४ करोड रुपैयाँ निकालिसकेका छन्। मर्निङ स्टार इन्डियाका एसोसियट डाइरेक्टर हिमांशु श्रीवास्तव भन्छन्, ‘‘महामारीको दोस्रो लहरबाट अर्थतन्त्रमा पर्ने असरका कारण चिन्तित विदेशी लगानीकर्ताले सेयरबजारमा लगानी गर्नबाट जोगिन थालेका छन्।’’

भारतमा भड्किएका विदेशी लगानीकर्ता ताइवान र दक्षिण कोरियातिर मोडिए

एजेन्सी। कोरोनाको बढ्दो असरका कारण थुप्रै लगानीकर्ता अहिले भारतबाट हात झिकेर ताइवान र दक्षिण कोरियातिर सोझिएका छन्। आर्थिक वर्ष २०२०-२०२१ मा भारत विदेशी लगानीकर्ताको ध्यान केन्द्रित गर्न सफल थियो। तर, कोरोनाले पुनः असर गर्न थालेपछि लगानीकर्ता भड्किएका हुन्। अहिले डलरको तुलनामा भारुको मूल्यसमेत घटेका कारण लगानीकर्ताको ध्यान अन्तै मोडिएको हो।