स्टार्टअप फेष्टमा तीन हजार स्वदेशी र विदेशी लगानीकर्ता एकै मञ्चमा

कन्फेडेरेसन अफ नेपलिज इन्डस्ट्रिज योङ इन्टरप्रेनर्स फोरम (सिएनआइवाइइएफ) ११ असारमा नेपालमा स्टार्टअप प्रवद्र्धनको लागि सिएनवाइइएफ नेपाल स्टार्टअफ फेस्ट गर्ने भएको छ ।फेस्टमा ३ हजारभन्दा बढी स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी सहभागी हुने बताइएको छ । नेपालमा स्टार्टअप्सलाई अभियानको रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अथतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थपित गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना […]