आईएएफले रुसमाथिको प्रतिबन्ध अझै हटाउन चाहेन

अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघ (आईएएफ)ले रुसमाथिको प्रतिबन्धलाई अझै फुकुवा नगर्ने भएको छ । प्रतिबिन्धत औषधीलाई राज्यले नै प्रयोग गर्न दिएको भनेर आईएएफले रुसलाई लगाएको प्रतिबन्ध फुकुवाका लागि सकारात्मक काम भएपछि महासंघले भने फुकुवाका लागि लचिलो देखिएको छैन । सन् २०१५ को नाभेम्बरमा राज्य प्रायोजित प्रतिबन्धित औषधी प्रयोग गरेक...

सम्बन्धित सामग्री

प्रतिबन्ध हटाउन आग्रह गर्दै टिकटकले सरकारलाई पठायो पाँच बुँदे पत्र

काठमाडौं, फागुन १ । टिकटकले नेपाल सरकारलाई पुनः पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाई प्रतिबन्ध हटाउन आग्रह गरेको हो । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले फेरी पत्र लेख्दै टिकटकले पाँच वटा बुदामा प्रतिबद्धता जनाएको छ । […]

जापानद्वारा समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग

जापानले आफ्ना समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ । फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेपछि जापानी समुद्रका उपजमाथि चीनले आजैदेखि लागू हुने गरी आयातमा प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार राजधानी टोकियोमा पत्रकारहरूसँग कुरा गर्दै समुद्री उत्पादनमाथि लगाइएको आयात प्रतिबन्ध …

चुनावले गर्दा आयात प्रतिबन्ध हटाउन ढिलाइ, नगद मार्जिनको व्यवस्था के हुन्छ ?

काम चलाउ सरकारको कारण आयातमा लगाइएको प्रतिबन्धको म्याद बढेको छ । सरोकारवाला निकायले आयात प्रतिबन्ध हटाउनु पर्ने सुझाव दिए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बढुसमेत चुनावका लागि निर्वाचन क्षेत्रमा खटिएका कारण आयात प्रतिबन्ध हटाउन ढिलाइ भएको हो ।विदेशी मुद्राको संचिति कम हुँदै गएको र शोधनान्तर स्थिति नियन्त्रण बाहिर जान लागेपछि नेपाल राष्ट्र बैंकको सुझावका आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ १३ गते राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुको आयात प्रतिबन्ध लगाए

निजी गाडी आयात प्रतिबन्ध हटाउन माग

विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले १४ वैशाखदेखि लगाएको आयातको सीमा हटाउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ ।सरकारले सबै प्रकारका पेट्रोलियमबाट चल्ने कार, १५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा लगाउँदै आएको आयातमा प्रतिबन्ध हटाउन नाडाले माग गरेको हो । सरकारले थप सीमा तोकेर असार मसान्तसम्म र पछि पुन: थप गरेर १४ भदौ हुँदै […]

प्रतिबन्ध हटाउन फिफासँग भारतको अनुरोध

अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले विश्व फुटबल महासंघ (फिफा)लाई प्रतिबन्ध हटाउन अनुरोधसहित पत्र लेखेको छ । सर्वोच्च अदालतद्वारा प्रशासनिक समिति (सीओए) भंग गरेपछि एआईएफएफले पत्र लेख्दै निर्णयमाथि पुनर्विचार गर्न अनुरोध गरेको हो । अल इन्डिया फुटबल फेडेरेसनमा बाहिरी शक्ति हावी भएपछि फिफाले प्रतिबन्ध लगाएको हो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेको थियो । तर फिफाले यस्तो नगर्न चेतावनी दिँदै आएको थियो । एआईएफएफको चुनाव फिफा परिषद्का सदस्य प्रफुल्ल पटेलको नेतृत्वमा सन्...

गाडी आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीसँग नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भेट गरेको छ । प्रधानमन्त्री देउवासँगको भेटमा नाडाको टोलीले निजी प्रयोजनका सवारी साधनको आयातमा लागेको प्रतिबन्ध हटाउन माग गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।

सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग

काठमाडौँ –  नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ। आज नाडाका अध्यक्ष ध्रुवबहादुर थापाको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी आयातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो। देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै उद्योग मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन […]

सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग

अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ । सरकारले कार, जीप, भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा रोक लगाइएको थियो । आज नाडाका अध्यक्ष धु्रवबहादुर थापाको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी आयातमा लगाईएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो । देशमा विदेशी मुद्रा सञ्चितिमा …

रुसमाथिको प्रतिबन्ध हटाउन बेलायती सर्त

रुस युक्रेनबाट फिर्ता भएमा बेलायतले प्रतिबन्ध हटाउन सक्ने बताएको छ । रुसले अन्य उग्र व्यवहार पनि देखाउन नहुने सर्त बेलायतले राखेको बेलातयकी विदेश मन्त्री लीज ट्रसले खुलाएकी छन् । सन्डे टेलिग्राफको एक अन्तर्वार्तामा रुसले पूर्ण रुपमा युद्धविराम गर्नुपर्ने र युक्रेनबाट फिर्ता हुनुपर्ने बताएकी हुन् । प्रतिबन्धलाई कडा उपाय भएको र रुससँगको वार्तामा यो प्रयोग हुने पनि उनले बताएकी छन् ।प्रतिबन्ध हटाउनुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अभियान रोक्नुपर्ने ट्रसले बताएकी छन् । यदि