प्रतिबन्ध हटाउन आग्रह गर्दै टिकटकले सरकारलाई पठायो पाँच बुँदे पत्र

काठमाडौं, फागुन १ । टिकटकले नेपाल सरकारलाई पुनः पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाई प्रतिबन्ध हटाउन आग्रह गरेको हो । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले फेरी पत्र लेख्दै टिकटकले पाँच वटा बुदामा प्रतिबद्धता जनाएको छ । […]

सम्बन्धित सामग्री

भीम रावललाई गृहजिल्ला बोलाउँदै झपट बोहरा, ओलीसँग पनि आग्रह

धनगढी : नेकपा एमालेको अछाम र सुदूरपश्चिम प्रदेश कमिटीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि डाक्टर भीम रावलको नाम सिफारिस गरेको थियो।तर, उनले टिकट पाएनन्। एमाले पार्टीको केन्द्रले रावलको टिकट खासेर सुदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्री झपट बोहरालाई टिकट थमाएर चुनाव लड्न मैदानमा पठायो।नेकपा एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावलले यसअघि चुनाव लड्दै आएको क्षेत्रमा बोहराले मनोनयन दर्ता गरे। उनी अहिले चुनावी मैदानमा होमिएका छन्। उनी माओवादी केन्द्रबाट एमालेमा समाहति भएका नेता हुन्। उनले अहिले अछा

विद्युतीय भोट हाल्ने व्यवस्था गर्दै आयोग, सरकारलाई पठायो पत्र

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मेसिनको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ।निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था समेतका आधारमा विद्युतीय मेसिनको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको हो। स्वदेशमा निर्मित विद्युतीय मे

देशभर अविरल वर्षा, सरकारले स्थानीयका मोबाइलमा पठायो चेतावनी सन्देश

देशभर लगातार वर्षा भएपछि बाढीपहिरो तथा डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको छ ।

आयल निगमले आइओसीलाई पठायो १३ अर्ब

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ ।  निगमले मूल्य स्थिरिकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ता वापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले आज आइओसीलाई रु १३ अर्ब २० करोड पठाएको छ । सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये रु एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह

जनउत्थान सामुदायिक लघुवित्तले बोनस शेयर खातामा पठायो, नआएको भए के गर्ने ?

जनउत्थान सामुदायिक लघुवित्तले दशौ साधारणसभाबाट पारित भएको बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा पठाईएको जनाएको छ । कम्पनीले वैशाख ३० गते बुटवलमा साधारणसभाले पारित गरेको  ४९.४० प्रतिशत बोनस शेयर खातामा पठाएको जनाएको हो ।कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले बैशाख २२ गतेसम्म कायम शेयरधनीलाई  कार्तिक १७ गतेदेखि बोनस पठाईएको कम्पनीले जनाएको छ ।  अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई  शेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरि सकिएको कम्पनीले जनाएको हो । साथै भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले यस संस्थाको शेयर अभौतिकिकरण भए पश्चात स्वतः शेयरधनीहरुको खातामा जम्मा गरिने भएकोले भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ । अन्य थप जानकारीका लागि कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाण्डौंमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।कम्पनीको साधारणसभाले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।  त्यस्तै सभाले संस्थाको अधिकृत पुँजी १५ करोड बाट बढाएर ५० करोड पुर्याउने, संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरको बनाउने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको नियामक निकायबाट निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने , मर्जर तथा प्राप्ति समबन्धि सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, विशेष प्रस्ताव पारित गरेको थियो  ।

अफगानिस्तानको त्रास : विदेशी फर्किए, नेपाली अझै काबुलमै

तालिवान विद्रोहीले अफगानिस्तानको उत्तरी शहर मजार–ए–सरिफमा आक्रमण गर्नासाथ भारतले त्यहाँस्थित आफ्नो कन्सुलेट कार्यालय तत्कालै बन्द ग¥यो । उसले आफ्ना नागरिक तथा कूटनीतिक अधिकारीहरुलाई लिनका लागि सैनिक विमान पठायो ।व्यवसाहिक उडानहरु अवरुद्ध हुनअघि नै अफगानिस्तान छाड्न आफ्ना सबै नागरिकलाई काबुलस्थित भारतीय दूतावासले आग्रह गरिसकेको छ ।तर, अवस्था यति खराब भइसक्दा पनि आफ्ना नागरिक फिर्ता गर्ने विषयमा नेपाल सरकारले भने कुनै निर्णय गर्न सकेको छैन ।परराष्ट्र मन्त्रालयसहित १७ वटा मन्त्रालयक

राज कुन्द्रालाई मेडिकल चेकअप पछि पठायो आर्थर रोड जेल

एजेन्सी, १३ साउन । राज कुन्द्रा २७ जुलाईसम्म प्रहरी हिरासतमा थिए । मुम्बई प्रहरीले राजलाई ७ दिन हिरासतमा राख्न आग्रह गरेको थियो । तर, अदालतले भने आग्रहलाई अस्विकार गरेको छ । अदालतले राजलाई थप १४ दिन न्यायिक हिरासतमा पठाएको छ । जेल पठाउनु भन्दा पहिला राजलाई जेजे अस्पतालमा मेडिकल चेकअप गरेर आर्थर रोड जेल पठाएको […]

वीरगञ्ज भन्सारले पठायो महानगरलाई एक सय सिलिण्डर

वीरगञ्ज (अस) । वीरगञ्ज भन्सारले वीरगञ्ज महागनरपालिकालाई १०० ओटा सिलिण्डर पठाएको छ । सिलिण्डरको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि भन्सारले शनिवार महानगरलाई सिलिण्डिर पठाएको हो । विगत ४/५ वर्षदेखि जाँचपास नभएर भन्सारको गोदाममा थन्किएका सिलिण्डर अहिलेको आपत्कालीन अवस्थामा प्रयोग गर्न महानगरलाई पठाइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । वीरगञ्ज महानगरले भन्सारको गोदाममा थन्किएका सिलिण्डिर पठाएर संक्रमितको उपचारमा सहयोग गरिदिन भन्सारलाई आग्रह गरेको थियो । लामो समयदेखि गोदाममा राखिएका सिलिण्डिरको गुणस्तर परीक्षण गरी प्रयोग गर्न भन्सारले महानगरलाई पत्राचार गरेको छ । कोरोना महामारी नियन्त्रणमा आएपछि फिर्ता गर्नेगरी महानगरले सिलिण्डर प्राप्त गरेको हो । कोरोना संक्रमित बढेपछि अक्सिजनको खपत ह्वात्तै बढेको छ । स्थानीय उद्योगले अक्सिजन उत्पादन गरे पनि सिलिण्डरको अभावले भर्न पाएका छैनन् । बारा पर्साका तीनओटा अक्सिजन उद्योगले दैनिक १५ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्दछन् ।

चीनले ताइवानलाई तर्साउन पठायो बमवर्षक विमान, अमेरिकाले दियो भरोसा

चीनका आठवटा बमवर्षक विमानहरू र चारवटा लडाकू विमानहरू ताइवानको वायुक्षेत्रमा प्रवेश गरेपछि अमेरिकाले ताइवानप्रतिको समर्थन दोहोर्‍याएको छ ।  अमेरिकाको परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्ति प्रकाशन गर्दै चीनले ताइवान लगायतका छिमेकीहरूलाई तर्साउने काम गरिरहेकोमा भन्दै चिन्ता प्रकट गरेको छ ।  ‘हामी बेइजिङलाई ताइवानविरुद्ध सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न आग्रह गर्छौं अनि ताइवानका लोकतान्त्रिक रूपमा निर्वाचित प्रतिनिधिहरूसँग अर्थपूर्ण संवाद गर्न आग्रह गर्छौं,’ मन्त्रालयका प्रवक्ता नेड प्राइसले ए...