रुस युक्रेनबाट फिर्ता भएमा बेलायतले प्रतिबन्ध हटाउन सक्ने बताएको छ । रुसले अन्य उग्र व्यवहार पनि देखाउन नहुने सर्त बेलायतले राखेको बेलातयकी विदेश मन्त्री लीज ट्रसले खुलाएकी छन् । सन्डे टेलिग्राफको एक अन्तर्वार्तामा रुसले पूर्ण रुपमा युद्धविराम गर्नुपर्ने र युक्रेनबाट फिर्ता हुनुपर्ने बताएकी हुन् । प्रतिबन्धलाई कडा उपाय भएको र रुससँगको वार्तामा यो प्रयोग हुने पनि उनले बताएकी छन् ।प्रतिबन्ध हटाउनुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अभियान रोक्नुपर्ने ट्रसले बताएकी छन् । यदि