प्रतिबन्ध हटाउन फिफासँग भारतको अनुरोध

अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले विश्व फुटबल महासंघ (फिफा)लाई प्रतिबन्ध हटाउन अनुरोधसहित पत्र लेखेको छ । सर्वोच्च अदालतद्वारा प्रशासनिक समिति (सीओए) भंग गरेपछि एआईएफएफले पत्र लेख्दै निर्णयमाथि पुनर्विचार गर्न अनुरोध गरेको हो । अल इन्डिया फुटबल फेडेरेसनमा बाहिरी शक्ति हावी भएपछि फिफाले प्रतिबन्ध लगाएको हो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेको थियो । तर फिफाले यस्तो नगर्न चेतावनी दिँदै आएको थियो । एआईएफएफको चुनाव फिफा परिषद्का सदस्य प्रफुल्ल पटेलको नेतृत्वमा सन्...

सम्बन्धित सामग्री

रुसी पर्वतारोहीमाथि प्रतिबन्ध लगाउन नेपालसँग युक्रेनको आग्रह

युक्रेनमा रुसको आक्रमणपछि युक्रेनले नेपाललाई कूटनीतिक नोट पठाएर रुसी पर्वतारोहीलाई नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाउन आग्रह गरेको खुलेको छ।भारतको राजधानी नयाँ दिल्लीस्थित क्रेनी दूतावासले नयाँ दिल्लीस्थित नेपाली दूतावाससँग यही चैत ७ गते रुसी पर्वतारोहीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेको जनाएको छ। तर नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले भने यस्तो कुनै पनि पत्र नपाएको बिबिसीसँग बताएका छन्।नयाँ दिल्लीस्थित युक्रेनी दूतावासले नेपाललाई पठाएको नोटमा विश्वका अधिकांश खेल संघसंगठनले रुसी खेलाड

युक्रेनका राष्ट्रपतिद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुरोध

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुराेध गर्नुभएकाे छ। रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गर्नुभएको हो।रुसमा उत्पादित सामग्री बहिष्कार गर्न र त्यहाँको तेल आयात नगर्न समेत उहाँले अनुरोध गर्नुभएको छ। यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए। रुसी सेनाको […]

रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरु समक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।रुसमा उत्पादित सामग्री बहिस्कार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए । यसैबीच, रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन् । रुस र युक्रेन सरकारका

रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरुसमक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् । रुसमा उत्पादित सामग्री बस्किार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए […]

रुसमा फेसबुक प्रयोगमा प्रतिबन्ध

एजेन्सी – युक्रेनमा आक्रमण गरेको रुसले सामाजिक संजाल फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको छ । फेसबुकमा रुसी संचार माध्यमलाई सेन्सर गरेको आरोप लगाउँदै रुसले फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको हो । स्टेट कम्युनिकेशन रेग्युलेटर रोसकोम्राडजोन्रले समाचार एजेन्सी, रक्षा मन्त्रालयको टेलिभिजन र वेभसाइटमा लगाएको सेन्सर हटाउन अनुरोध गरेको भएपनि फेसबुकले वेवास्ता गरेको दाबी गरेको छ । […]

भारतलाई नेपाल सरकारको अनुरोध- कोरोना खोप निर्यातमा लगाएको अस्थायी प्रतिबन्ध हटाउ

काठमाडौं। सरकारले कूटनीतिक च्यानलमार्फत कोरोना खोप निर्यातमा लगाइएको अस्थायी प्रतिबन्ध हटाउन भारतलाई अनुरोध गरेको छ। नयाँदिल्लीस्थित नेपाली दूतावास र काठमाडौंस्थित भारतीय दूतावासमार्फत उक्त अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोभ्याक्सिनको आधिकारिक आयातकर्ता इमेराल्ड फार्माले हैदरावादस्थित भारत वायोटेक इन्टरनेशनल लिमिटेडबाट खोप खरिद प्रक्रिया अघि बढाएको थियो। यसैबीच भारतले खोप निर्यातमा रोक लगाएको थियो।

तेस्रो मुलुक जाने भारतीयलाई नेपालमा नरोकिन दूतावासको अनुरोध

काठमाडौं। भारतीय राजदूतावासले आफ्ना नागरिकलाई कुनै तेस्रो मुलुक जाने क्रममा नेपालमा नरोकिन अनुरोध गरेको छ। नेपालमा बढ्दो कोरोना सङ्क्रमणका कारण विदेशी नागरिकलाई प्रतिबन्ध लगाइएपछि दूतावासले यस्तो अनुरोध गरेको छ। पछिल्लो समय विभिन्न मुलुक जाने भारतीय नागरिक नेपाल आउने क्रम बढेको छ। कोरोना नियन्त्रणमा नेपाल सरकारले लिएको सुरक्षा नीतिलाई दृष्टिगत गर्दै भारतीय दूतावासले आफ्ना नागरिकलाई नेपाल नआउन सल्लाह दिएको हो।

तेस्रो मुलुक जाने भारतीयलाई नेपालमा नरोकिन दूतावासको अनुरोध

काठमाडौं। भारतीय राजदूतावासले आफ्ना नागरिकलाई कुनै तेस्रो मुलुक जाने क्रममा नेपालमा नरोकिन अनुरोध गरेको छ। नेपालमा बढ्दो कोरोना सङ्क्रमणका कारण विदेशी नागरिकलाई प्रतिबन्ध लगाइएपछि दूतावासले यस्तो अनुरोध गरेको छ। पछिल्लो समय विभिन्न मुलुक जाने भारतीय नागरिक नेपाल आउने क्रम बढेको छ। कोरोना नियन्त्रणमा नेपाल सरकारले लिएको सुरक्षा नीतिलाई दृष्टिगत गर्दै भारतीय दूतावासले आफ्ना नागरिकलाई नेपाल नआउन सल्लाह दिएको हो।

इयूले नेपाली हवाई उडानमा लगाएको बन्देज हटाउन माग

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले युरोपियन युनियन (इयू) ले नेपाली हवाई उड्डयनमा लगाएको प्रतिबन्ध हटाउन अनुरोध गरेका छन्। अध्यक्ष मोरले नेपालका लागि इयूकी राजदूत नोना डेप्रेजसँगको भेटवार्तामा त्यस्तो अनुरोध गरेका हुन्।...