काठमाडौँ – नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ। आज नाडाका अध्यक्ष ध्रुवबहादुर थापाको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी आयातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो। देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै उद्योग मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन […]