खानपान र रक्तचापबीच खास साइनो छ । रक्तचाप बढाउने वा सन्तुलित राख्ने भन्ने कुरा हामी के खान्छौं भन्ने प्रश्नले पनि निर्धारण गर्छ । हामीले खाने कतिपय खानेकुरा यस्ता छन्, जसले रक्तचाप बढाउँछ । यसको अर्थ यो होइन कि उच्च रक्तचाप भएकाले यी खानेकुरा मुखमा हाल्नै हुन्न । तर मात्रा र सन्तुलन मिलाएर खान सकिन्छ । […]