काठमाडौं – पछिल्लो समय खानपान र बदलिँदो जीवनशैलीले मोटोपनको समस्या बढेको छ। बाहिरका खाना र धेरै मैदा र चिनी युक्त खानाका कारण मोटोपनको समस्या दैनिक बढिरहेको छ। मोटोपन घटाउन मानिस विभिन्न प्रकारका औषधिको सेवन गरिरहेका छन्। त्यसले मोटोपन घट्नु भन्दा पनि शरीरमा अर्काे समस्या निम्त्याउन सक्छ। शरीर मिलाउन मानिस धेरै खर्च गरेर जीम, जुम्बा पनि […]