तीज पर्वमा धार्मिक र सांस्कृतिक पक्षभन्दा खानपान एवं मनोरञ्जनको पक्ष हाबी हुन थालेको छ । दुई महिना अघिदेखि नै दर खान थालेदेखि नै खानपानको पक्ष हावी हुन थालेको संस्कृतिविद् डा वीणा पौडेल बताउनुहुन्छ । दर खाने परम्परा धर्म, संस्कृतिसँग जोडिएर सुरु भएकामा अहिले दरका नाममा खानपानलाई नै महत्व दिइएको छ । “धर्मशास्त्र अनुसार भाद्र शुक्ल …