‘बह्मास्त्र’ बन्यो पहिलो सप्ताहन्त सबैभन्दा धेरै ओपनिङ गर्ने हिन्दी फिल्म

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान’ले बलिउडलाई उद्धार गर्ने स्पष्ट संकेत देखिएको छ । फिल्मको हिन्दी संस्करणले मात्र पहिलो सप्ताहन्त ११० करोड भारु नेट कमाइ गरेको छ । पहिलो दिन ३२ करोड, दोस्रो दिन ३७ करोड र तेस्रो दिनमा ४१ करोड नेट कलेक्सन छ । फिल्मले भारतभर पहिलो […]

सम्बन्धित सामग्री

स्वस्तिमा भन्छिन्- विदेशी फिल्ममा प्रोटोकल लागू गर्नुपर्छ

काठमाडौं । आगामी बिहीबारदेखि शाहरुख खान स्टारर हिन्दी फिल्म ‘जवान’ प्रदर्शनको तयारीमा छ । प्रमुख मल्टिप्लेक्सले फिल्मको अग्रिम बुकिङ थालिसकेका छन् । उनीहरुले ‘जवान’लाई प्राथमिकतामा राख्दै उच्च शो पनि दिएका छन् । शाहरुखका अघिल्ला फिल्मको क्रेज हेर्दा ‘जवान’ले नेपालमा समेत आक्रामक ओपनिङ गर्न सक्ने अनुमान छ । शुक्रबार प्रतीक्षित हलिउड फिल्म ‘नन् २’ पनि रिलिज […]

‘द केरला स्टोरी’को कमाइमा लगातार वृद्धि, तमिलनाडुमा प्रदर्शनमा रोक

काठमाडौं । हिन्दी फिल्म ‘द केरला स्टोरी’ले भारतीय बक्स अफिसमा सन् २०२३ कै सर्वोत्कृष्टमध्येको एक ओपनिङ गरेको छ । फिल्मले तीन दिनसम्म ३५ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८.०३ करोड भारु ओपनिङ गरेको फिल्मले शनिबार ११.२२ करोड र आइतबार १६ करोड भारु कमायो । शनिबार पहिलो दिनको भन्दा ३९ प्रतिशतले व्यापारमा वृद्धि […]

कमजोर प्रदर्शन गर्दै कार्तिक आर्यनको फिल्म ‘शहजादा’

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेनन अभिनित फिल्म ‘शहजादा’ ले बक्स अफिसमा कमजोर प्रदर्शन गरिरहेको छ। भारतीय सञ्चारमाध्यामका अनुसार पिहलाे दिन ६ करोड भरतीय रुपैयाँ कमाएर ओपनिङ गरेको फिल्मले दोस्रो दिन ६ करोड ६५ लाख भारतीय रुपैयाँ कमाएको हो। त्यस्तै, हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा कुल […]

भारतीय बक्स अफिसमा ‘पठान’ : दुई दिनमै १२७ करोड भारु, बिहीबार एकैदिन ७० करोड

काठमाडौं । बुधबार रिलिज भएयता हिन्दी फिल्म ‘पठान’ले लगातार कीर्तिमान रचिरहेको छ । बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको फिल्मले बिहीबार भारतको गणतन्त्र दिवसमा ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ । बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय करोड भारु कमाउन […]

'रुही'को उत्साहजनक सुरुआत

बिहीबारदेखि प्रदर्शनमा आएको हिन्दी फिल्म  'रुही'ले  बक्स अफिसमा उत्साहजनक कलेक्सन गरेको छ । राजकुमार राओ  र जान्वी कपुर अभिनित फिल्मले ओपनिङ कलेक्सनमा ३ करोड ६० लाख बटुलेको हो ।