भरतपुरका स्वतन्त्र उम्मेदवारले भने : मेरोविरुद्ध रातभरि धाँधली भयो

३० वैशाख, काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफू विरुद्ध राजनीतिक दलहरुले बिहीबार रातभरि षड्यन्त्र भएको आरोप लगाएका छन् । शुक्रबार विहान मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मेरो विरुद्ध भरतपुरमा रातभरि षड्यन्त्र भयो, पैसा बाँड्नेदेखि मतदाताहरुलाई प्रभावित गर्ने कामसम्म भयो । राजनीतिक दलहरुले सत्ता र शक्तीको दुरुपयोग गरिरहँदा निर्वाचन […]

सम्बन्धित सामग्री

डोटी क्याम्पसमा निर्वाचन स्थगित

डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । मतदानमा धाँधली भएको भन्दै केही विद्यार्थीले मतपेटीका फुटाएपछि निर्वाचन स्थगित गरिएको हो । शान्तिपूर्ण रूपमा मतदान भइरहेको अवस्थामा केहि...

धाँधली गरेर जिताइएको भन्दै विष्णु पौडेलविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विष्णु पौडेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा धाँधली गरेर जिताइएको भन्दै मुद्दा दायर भएको हो । पौडेलले २७ हजार १६५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश […]

गोरखाका धाँधली भएका भन्दै पुनः मतदान गराउन एमालेको माग

गाेरखा - नेकपा एमाले गोरखाले जिल्लाका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: चुनाव गराउन माग गरेको छ। जिल्ला सचिव काजीराम रोकाले विज्ञप्ति निकालेर निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरुको नामबाट समेत मतदान गरिएको पाइएको भन्दै चनाव स्वतन्त्र र निष्पक्ष हुन नसकेको दाबी गर्नु भएको छ। ती केन्द्रमा सत्ता गठबन्धनका मतदान प्रतिनिधिहरुले अन्य उम्मेदवारका प्रतिनिधिलाई हातपात गर्ने लगायतका अवाञ्छित गतिविधि गरेका पनि विज्ञप्तिमा दाबी गरिएको छ। विन्द्रावती मावि...

निर्वाचनमा धाँधली भयो, आयोग मुकदर्शक बन्यो : लक्ष्मणलाल कर्ण

‘निर्वाचन धाँधली भयो, निर्वाचन आयोग मुकदर्शक भयो,’ उहाँले भन्नुभयो, नुभयो, ‘हामीले सोचेको जस्तो निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन देखिएन ।’

चुनावबारे एमाले बोल्यो : धाँधली भएका ठाउँमा फेरि मतदान गर्न माग

काठमाडौं : नेकपा एमालेले पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा योजनाबद्ध रूपमा धाँधली गरेको आरोप लगाएको छ। एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा गठबन्धनले जसरी पनि जित्न धाँधलीका साहारा लिएको बताएका हुन्। सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको उल्लेख गरेका छन्। मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकार

निर्वाचनमा धाँधली भएको एमालेको आरोप

काठमाडौँ- नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै धाँधली भएको प्रमाणस्वरुप १५ वटा तर्क पेश गरेका छन्। विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि […]

एमालेले भन्यो– मतदान र मतगणनामा धाँधली भयो

१ जेठ, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेकोआरोप लगाएका हुन् । महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र […]

चुनावमा गठबन्धनले धाँधली गरेको एमालेको आरोप

काठमाण्डाै – नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीका सहारा लिएको आरोप लगाउनुभएको छ ।  निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा एमालेले खेद व्यक्त गरेको छ । चुनावको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमाल...

नेतृत्व चयनमा धाँधली भयो : नरबहादुर बिक

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता नरबहादुर बिकले नेतृत्व चयनमा धाँधली भएको बताएका छन् । प्यान नबनाउने, हात जोडेर भोट माग्ने पार्टीको निर्णय उल्लंघन भएको भन्दै उनले चुनाव निश्पक्ष नभएको बताए । ‘जब पार्टीले निर्णय गरेको छ, हामी प्यानल बनाउँदैनौं, इन्डिभिजुअलरुपमा उम्मेदवार घोषणा गरेर कार्यकर्तालाई चुन्ने अधिकार स्वतन्त्र राख्ने । त्यसैले यो त सरासर […]

चार वर्षअघि वडाध्यक्षमा पराजित स्वतन्त्र उम्मेदवार पुनः मतगणनामा विजयी

महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका उम्मेदवार निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मतगणनामा विजयी भएका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि भएको मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश कुमार राय विजयी भएका हुन् ।यसअघि नेपाली काँग्रेसबाट अरुणकुमार चौधरी धाँधली गरी निर्वाचित भएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि अदालतको फैसलामा भएको पुनः मतगणनामा राय २ मतको झिनो मतान्तरले चार वर्षपछि निर्वाचित भएको निर्वाचन अधिकृत खगराज अधिकारीले जान