नेतृत्व चयनमा धाँधली भयो : नरबहादुर बिक

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता नरबहादुर बिकले नेतृत्व चयनमा धाँधली भएको बताएका छन् । प्यान नबनाउने, हात जोडेर भोट माग्ने पार्टीको निर्णय उल्लंघन भएको भन्दै उनले चुनाव निश्पक्ष नभएको बताए । ‘जब पार्टीले निर्णय गरेको छ, हामी प्यानल बनाउँदैनौं, इन्डिभिजुअलरुपमा उम्मेदवार घोषणा गरेर कार्यकर्तालाई चुन्ने अधिकार स्वतन्त्र राख्ने । त्यसैले यो त सरासर […]