धाँधली गरेर जिताइएको भन्दै विष्णु पौडेलविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विष्णु पौडेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा धाँधली गरेर जिताइएको भन्दै मुद्दा दायर भएको हो । पौडेलले २७ हजार १६५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश […]

सम्बन्धित सामग्री

नवाज शरीफ र उनकी छोरीको जितविरुद्ध पाकिस्तानी उच्च अदालतमा निवेदन

इस्लामवाद– इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ‍(पीटीआई) ले पीएमएल–एनका सर्वोच्च नेता नवाज शरीफ र उनकी छोरी मरियम नवाजको जितविरुद्ध उच्च अदालतमा निवेदन दिएको छ । पीटीआईले शनिबार अबेर लाहोर उच्च अदालतमा पीएमएल– एन नेताहरूको विजयलाई चुनौती दिदैैँ सो मुद्दा दर्ता गराएको हो । उनीहरुले धाँधली गरेर छोरी मरियमलाइ विजेता घोषित गरेको आरोप लगाएका छन् । […]

सुकीविरुद्ध चुनावमा धाँधली गरेको नयाँ मुद्दा दर्ता

म्यानमारमा सत्तामा आएको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध निर्वाचनमा धाँधली गरी जितेको भन्दै थप मुद्दा दर्ता गरेको छ ।

म्यानमारकी नेतृ सुकीलाई अदालत उपस्थित गराउने कार्यक्रम स्थगित

काठमाण्डाै – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतमा पेस गर्ने कार्य स्थगित भएको छ । गएको जनवरी १ मा सेनाले सत्ता कब्जा गरेलगत्तै पक्राउ परेकी सुकीलाई साेमवार अदालतमा पेस गर्ने योजना थियो । इन्टरनेटको माध्यमबाट अदालतमा पेस गर्ने कार्यक्रम रहेको भए पनि प्राविधिक कारण देखाउँदै स्थगित गरिएकाे बीबीसीले जनाएको छ । चुनावमा धाँधली भएको भन्दै पक्राउ परेकी सुकीलाई सैन्य शासकहरूले भ्रष्टाचारसहित विभिन्न मुद्दा दर्ता गराएका छन् । यद्यपि सेनाले एक वर्षभित्र चुनाव गरी निर्वाचित सरकारलाई नेतृत्व सु...