प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ, मुद्दाको फैसला कहाँबाट गर्ने भन्नेमै विवाद

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु ‘असंवैधानिक’ भएको दावी सहित सर्वोच्च अदालतमा दायर भएको रिटमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । यसअघि बुधबार संवैधानिक इजलासमा भएको सुनुवाइ समयाभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो । बुधबारको इजलासमा रिट...

सम्बन्धित सामग्री

एक वर्षमा १४८ वटा भ्रष्टाचार मुद्दाको फैसला

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेकामध्ये आर्थिक वर्ष २०७८/७९ मा १४८ वटा मुद्दाको फैसला भएको छ। फैसला भएका मुद्दामध्ये ५७ वटा अर्थात् ३८.५ प्रतिशत फैसलाहरुमा भ्रष्टाचारजन्य कसुर कायम भएको अख्तियारले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कुल ११३ मुद्दाको फैसला हुँदा ८१ मुद्दा (७१.६८ प्रतिशत)मा आयोगलाई सफलता मिलेको थियो। ‘सर्वोच्च […]

मुद्दाको फैसला नभएसम्म गच्छदार र अफताव आलमको उम्मेदवारी सिफारिस नरोकिने

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले पार्टीका नेताद्वय विजयकुमार गच्छदार र मोहम्मद अफताव आलमको मुद्दाको फैसला नभएसम्म उम्मेदवारी सिफारिस रोक्न नसकिने बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विचाराधीन मुद्दामा निष्कर्ष निकालेर यसै हो भन्न नहुने बताए । उनले सत्ता गठबन्धनभित्र भागबन्डा टुङ्गो नलागेसम्म टिकट वितरण नहुने समेत बताए ।

फेरी लम्बीयो कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला सुनाउने मिति

काठमाडौँ । सर्वोच्च अदालतले आइतबार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मङ्गलबार सुनाउने भएको छ ।  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो ।  सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलबारका दिन निर्णय सुनाउने मिति तय […]

कर्मचारी समायोजन सम्बन्धि मुद्दाको फैसला भदौ १ गते हुने

कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला भदौ १ गते आउने भएको छ । हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरिएको उक्त रिटमाथिको सुनुवाइ साउन १७ गते मंगलबार सकिएपछि भदौ १ गतेका लागि फैसलाको मिति तोकिएको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार मंगलबार निवेदक र सरकारी पक्षको जवाफ सकिएपछि संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा भदौ १ गते निसु (निर्णय सुनाउने) मिति तय गरिएको छ । उक्त दिन फैसला सुनाउन निसुको मिति तोकिएको हो । गत असार ७ गतेबाट कर्मचारी समायोजन सम्बन्धी सबै मुद्दालाई एकैठाउँमा

कर्मचारी समायोजन सम्बन्धी सबै मुद्दाको फैसला भदौ १ गते

काठमाडौँ । कर्मचारी समायोजन सम्बन्धी सबै मुद्दाको फैसला भदौ १ गते सुनाइने भएको छ । कर्मचारी समायोजन सम्बन्धी एक सय भन्दा बढी मुद्दाहरूको एकमुष्ट सुनुवाइ गर्दै संवैधानिक इजलासले दुई सातापछि निर्णय सुनाउने मिति तोकेको हो । कर्मचारी समायोजन सम्बन्धी विवाद सुनुवाइका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र […]

कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला भदौ १ गते

१७ साउन, काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी सबै मुद्दाको फैसला १ भदौमासुनाउने भएको छ । कर्मचारी समायोजन सम्बन्धी एक सय भन्दा बढी मुद्दाहरुको एकमुष्ट सुनुवाई गर्दै संवैधानिक इजलासले दुई सातापछि निर्णय सुनाउने मिति तोकेको हो । कर्मचारी समायोजन सम्बन्धी विवाद सुनुवाइका लागि कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ […]

३८ क्विन्टल सुन र सनम हत्या प्रकरण मुद्दाको फैसला आज सुनाउँदै

विराटनगर : ३८ क्विन्टल सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ। प्रतिरक्षा एवं प्रतिउत्तर बहस दुई दिनअघि सकिएकाले आज मुद्दाको फैसला हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए।अदालतका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थिय। मंगलबार लम्सालकै इजलासमा फैसला आउने भएको हो। अन्तिम तयारी भइरहेकाले कुनै प्राविधिक समस्या नआएमा मंगलबार दिउँसोसम्म मुद्दाको फैसला हुने श्रेस्तेदार राणाले बताए।गोरे र नेपाल

संसद विघटन सम्बन्धी मुद्दाको फैसला आज आउँदै

काठमाडौँ – संसद विघटनसम्बन्धी मुद्दाको फैसला सोमबार आउँदै छ । असार २१ गते सोमबार रिट पक्षीयको जवाफ र एमिकस क्यूरीको धारणा सुनेपछि सर्वोच्च अदालतले असार २८ गते सोमबार (आज) का लागि फैसला मिति तोकेको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा संसद विघटन बदरको मागसहित १४६ जना सांसदले सर्वोच्चमा रिट […]

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला आज

काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिन् । सो रात प्रधानमन्त्रीको सिफारिशमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन बिरुद्धको रिटमा असार २१ मा सुनुवाई सकिएको थियो । जेठ ११ मा विघटनको बिरुद्धमा ३० वटा रिट दर्ता भएको थियो ।विपक्ष

संसद् विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने

काठमाडौं, २१ असार । संसद् विघटनसम्बन्धी मुद्दाको बहस सम्पन्न भएको छ । संवैधानिक इजलासले यस मुद्दाको फैसला आगामी असार २८ गते दिने भएको छ । आज रिट निवेदकको तर्फबाट अधिवक्ताहरुले जवाफी बहस र एमीकस क्युरीले आफ्नो राय दिएको थियो । उक्त रिटको सुनुवाई सकिएकोले हेर्दा हेर्दैमा राखिएको छ । इजलासले यही असार २८ गतेको लागि […]