एक वर्षमा १४८ वटा भ्रष्टाचार मुद्दाको फैसला

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेकामध्ये आर्थिक वर्ष २०७८/७९ मा १४८ वटा मुद्दाको फैसला भएको छ। फैसला भएका मुद्दामध्ये ५७ वटा अर्थात् ३८.५ प्रतिशत फैसलाहरुमा भ्रष्टाचारजन्य कसुर कायम भएको अख्तियारले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कुल ११३ मुद्दाको फैसला हुँदा ८१ मुद्दा (७१.६८ प्रतिशत)मा आयोगलाई सफलता मिलेको थियो। ‘सर्वोच्च […]

सम्बन्धित सामग्री

श्रम अदालतमा लक्ष्यभन्दा धेरै मुद्दा फर्स्याेट

श्रम अदालतले पछिल्लो एक वर्षमा ३९० वटा मुद्दाको फैसला गरेको छ। ०८०/८१ मा ३२२ मुद्दा फर्स्याेटको लक्ष्य लिएको

तनहुँ जिल्ला अदालतमा एक वर्षमा दुई हजार बढी मुद्दाको फैसला

तनहुँ जिल्ला अदालतले एक आर्थिक वर्षमा कुल मुद्दाको ७३.३ प्रतिशत मुद्दा फैसला गरेको छ । अदालतले गत आर्थिक वर्ष २०८०-८१ मा नयाँ र पुराना गरी दुई हजार सात सय ६६ मुद्दामध्ये दुई हजार २८ वटा अर्थात् ७३.३ प्रतिशत फैसला गरेको हो ।

मकवानपुर जिल्ला अदालतमा १३ सय मुद्दाको फैसला

बागमती– मकवानपुर जिल्ला अदालतले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ । अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धविच्छेद, चेक अनादर, अंश, लागूऔषध, जबरजस्ती करणी, सवारी ज्यानलगायत मुद्दा  सो अवधिमा फैसला भएको जनाइएको हो । अदालतले गत वर्षमा दायित्व सरेर आएका एक हजार दुई सय २० मुद्दा  र […]

विशेष अदालतको फैसलाबाट अख्तियार असन्तुष्ट, १२२ मुद्दामा पुनरावेदन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १ सय २२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंगलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका १ सय २२ वटा मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो।कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा विशेष अदालतबाट १ सय ६३ वटा मुद्दा

विशेष अदालतबाट ८८ प्रतिशतले पाए सफाइ

काठमाडौं: विशेष अदालत काठमाडौंमा सुनुवाई भएको अधिकांश मुद्दाका प्रतिवादीले सफाइ पाएका छन्। गत आर्थिक वर्ष २०७८/७९ मा गरेको फैसलामा करिब ८८ प्रतिशतले सफाइ पाएका हुन्। सो आर्थिक वर्षमा विशेष अदालतले ३३८ मुद्दाको फैसला गरेको थियो। जसमा २९५ मुद्दामा सफाई दिएको अदालतको तथ्यांकमा उल्लेख छ। अदालतले ४२ मुद्दामा दोषी ठहर गरेको छ भने २० मुद्दामा आंशिक ठहर गरेको छ। विशेष अदालतमा विशेषतः अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले नीतिगत भ्रष्टाचार सम्बन्धी मुद्दाहरु दर्ता गर्छन्

रामेछापमा एक वर्षमा ४३ वटा आत्महत्या, २९ यौन दुर्व्यवहारका घटना

रामेछाप जिल्लामा एक वर्षमा ४३ वटा आत्महत्याका घटना भएका छन् । जिल्ला प्रहरी रामेछापका अनुसार ०७७ -०७८ मा १४ जनाले विष सेवन तथा २९ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार आत्महत्या गरेर ज्यान गुमाउनेमध्ये धेरैजसोको अहिले पनि कारण खुल्न सकेको छैन ।गत वर्ष विभिन्न प्रकृतिका १ सय ८८ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये ८९ वटा मुद्दाको फैसला भएको छ । ९९ वटा मुद्दा  फैसला हुन बाँकी रहेको छ । रामेछापका ८ वटा स्थ

हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिबाट ६७ मुद्दा फैसला

७ वैशाख, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये चालु आर्थिक वर्षको हालसम्म ६७ वटा मुद्दाको फैसला भएको छ । ती  मुद्दा मिलापत्र मार्फत टुंग्याइएको हो । समितिमा विभिन्न किसिमका १३८ मुद्दा परेको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा फैसला हुन नसकेका १८ गरी सो समितिमा १५६  मुद्दा दर्ता भएका थिए  । तीमध्ये […]

लक्ष्यभन्दा बढी मुद्दा फैसलामा केन्द्रित बन्दै विराटनगर उच्च अदालत

विराटनगर / उच्च अदालत विराटनगर दर्ता भएका मुद्दाको फैसला लक्ष्यभन्दा बढी गर्नेतर्फ केन्द्रीत भइरहेको पाइएको छ । अदालतले चालु आर्थिक वर्षमा ६८ प्रतिशत मुद्दा फर्छौटको लक्ष्य लिएको थियो । नौ महिनाको अवधिमा ५१ प्रतिशत फर्छौट भइसकेको अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताए । उनका अनुसार लक्ष्य पूरा गर्न अबको तीन महिनामा १७ प्रतिशत मुद्दाको फैसला हुनुपर्छ... The post लक्ष्यभन्दा बढी मुद्दा फैसलामा केन्द्रित बन्दै विराटनगर उच्च अदालत appeared first on Purbeli News.

लाउडा विमान मुद्दाको फैसला कहिले ? १२ वर्षदेखि सर्वोच्च अदालतमै घुम्दै

काठमाडौं। १९ वर्षअघिको लाउडा भाडा प्रकरणको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुगेको १२ वर्षमा १२ प्रधानन्यायाधीश फेरिए । तर, मुद्दाको किनारा लगाउन...