संसद विघटन सम्बन्धी मुद्दाको फैसला आज आउँदै

काठमाडौँ – संसद विघटनसम्बन्धी मुद्दाको फैसला सोमबार आउँदै छ । असार २१ गते सोमबार रिट पक्षीयको जवाफ र एमिकस क्यूरीको धारणा सुनेपछि सर्वोच्च अदालतले असार २८ गते सोमबार (आज) का लागि फैसला मिति तोकेको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा संसद विघटन बदरको मागसहित १४६ जना सांसदले सर्वोच्चमा रिट […]

सम्बन्धित सामग्री

पाँच महिनापछि सर्वोच्चमा संवैधानिक इजलास बस्ने

काठमाडौँ – पाँच महिनापछि शुक्रबार सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्ने भएको छ। स‌ंवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो। सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ। हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि उक्त विघटन मुद्दाको फैसला गरेपछि संवैधानिक इजलास […]

सर्वोच्चको संवैधानिक इजलास बस्दै

काठमाडौँ – सर्वोच्च अदालतले शुक्रबारदेखि संवैधानिक इजलास सुरु गर्ने भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि उक्त विघटन मुद्दाको फैसला गरेपछि संवैधानिक इजलास बसेको छैन। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध न्यायिक क्षेत्रमा आन्दोलन चर्किएसँगै संवैधानिक इजलास रोकिएको थियो। राणा निलम्बन भएसँगै कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी पाएका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले शुक्रबार संवैधानिक इजलास […]

संसद विघटन मुद्दाको फैसला असार २८ गते

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसल्ला असार २८ गते आउने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शोर जबराले सोमबार मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका हुन्। असार ९ गतेदेखि निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनसम्म निरन्तर बहस भएको थियो। बहस सोमबार सकिएको हो। निवेदकका तर्फबाट जवाफ दिएसँगै एमिकस क्युरीले राय दिएका थिए।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै

न्युज अफ नेपाल, काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै आउने भएको छ । गत शुक्रबार एमिकस क्युरीका सदस्य गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी संवैधानिक इजलास भित्रै रहेको जनाइएको छ । यस्तै, अदालत […]