काठमाडौं, १० साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले तराईमा घण्टौंसम्म लाईन काटिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले देशमा लोडसेडिङ छैन भनेपनि तराईमा बेलाबेलामा लाईन जाँदा त्यहाँका जनताले सास्ती भोग्नु् परेको बताए । ‘अहिले देशमा लोडसेडिङ छ कि छैन ? सरकारलाई सोध्न चाहन्छु […]