आज दिनभर कर्णालीका पाँच जिल्लामा विद्युत अवरुद्ध हुने

सुर्खेत । शनिबार कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । विहान ९ बजेदेखि विद्युत अवरुद्ध भएको हो । विद्युत प्राधिकरण शाखा सुर्खेतका अनुसार बेलुकी पाँच बजेसम्म पाँच वटै जिल्लामा विद्युत अवरुद्ध हुनेछ ।कोहलपुर–सुर्खेत ३३ किभि प्रसारण लाइनमा बुस कटिङ अर्थात् रुखका हाँगाबिँगा हटाइने भएकाले  विद्युत् प्रवाह नहुने विद्युत् प्राधिकरण सुर्खेत शाखाका प्रमुख टंकराज गिरीले रातोपाटीलाई जानकारी दिए ।उनले भने ,‘ अहिले ९ बजेदेखि साँझ ५ बजेसम्म सुर्खेत, दैलेख, जाजरकोट, सल्यान

सम्बन्धित सामग्री

ताप्लेजुङ, पाँचथर र इलाम तीन दिनदेखि अन्धकारमा

ताप्लेजुङसहित कोशी प्रदेशका तीन जिल्लामा विद्युत अवरुद्ध भएको छ। पछिल्लो तीन दिनदेखि विद्युत अवरुद्ध हुँदा

हिमाली जिल्ला मुगुमा विद्युत सेवा अवरुद्ध

मुगु । हिमाली जिल्ला मुगुमा एक साताभन्दा लामो समयदेखि विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको मेसीनमा समस्या आउँदा विद्युत अवरुद्ध भएको हो । विजुली नहुँदा गमगढी बजारका उद्योगधन्दा तथा अन्य काम प्रभावित भएका छन् । ईन्भटर र सोलारमा मोवाईल चार्ज गर्न पनि सय रुपैयाँ तिर्नु परिरहेको छ । जिल्लामा […]

मुगुमा लामो समयदेखि विद्युत सेवा अवरुद्ध

काठमाडौं । हिमाली जिल्ला मुगुमा एक साताभन्दा लामो समयदेखि विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको मेसीनमा समस्या आउँदा विद्युत अवरुद्ध भएको हो । विजुली नहुँदा गमगढी बजारका उद्योगधन्दा तथा अन्य काम प्रभावित भएका छन् । ईन्भटर र सोलारमा मोवाईल चार्ज गर्न पनि सय रुपैयाँ तिर्नु परिरहेको छ । जिल्लामा […]

विद्युत अनियमित हुँदा उपभोक्तालाई सास्ती

रुकुम पूर्व र रुकुम पश्चिममा विद्युत अनियमित हुँदा समस्या हुने गरेको छ । सल्यानको शितलपाटी सव–स्टेसनदेखि रुकुम पश्चिमसम्म आउने ११ केभीए विद्युत लाइनमा समस्या आउदा दुई जिल्ला रुकुम पूर्व र रुकुम पश्चिममा विद्युत अनियमित हुने गरेको हो ।शितलपाटीदेखि यता कुन ठाउँमा के समस्या छ भन्ने पत्ता नलाग्दा यी दुई जिल्लामा बारम्बार विद्युत अवरुद्ध हुने समस्या छ । रुकुम पूर्वमा पनि रुकुम पश्चिम भएर नै केन्द्रीय प्रसारण लाइन जोडिएको छ । केही समय यता विद्युत अनियमित भइरहँदा दुई जिल्लाका उपभोक्ताले निक

कर्णाली प्रदेशका पाँच जिल्लामा एकै पटक विद्युत आपूर्ति अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा एकै पटक विद्युत आपूर्ति अवरुद्ध भएको छ । आज बिहानैदेखि सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ । कोहलपुर–सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिगाहरु काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध भएको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिनुभयो । बर्खायाममा […]

कर्णालीका तीन जिल्लामा विद्युत अवरुद्ध

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने हर्रेमा विद्युतको तार चुट्टिँदा कर्णाली प्रदेशका तीन जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ ।  कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाईन अन्तर्गत हर्रे नजिक तार चुट्टिँदा प्रशारण लाईनअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोटका सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन पुगेको विद्युत प्र...

सुदूरपश्चिममा हिमपात, राजमार्ग र विद्युत अवरुद्ध (फोटो फिचर)

बैतडी : दुई दिनदेखि मौसममा आएको परिवर्तनले बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी र हिमाली जिल्लाहरुमा यस वर्ष दोस्रोपटक भारी हिमपात भएको छ। यसअघि मंसिर अन्तिम साता पनि हिमपात भएको थियो। बैतडी, दार्चुला, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लामा भारी हिमपात भएको हो। बैतडीको दशरथचन्द राजमार्गको मुस्याचौर, अनारखोली, खोडपे...

हावाहुरीका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत अवरुद्ध

डडेल्धुरा – लगातारको हावाहुरीको लगातारको हावाहरीको कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बिजुली अवरुद्ध हुँदा डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुरा जिल्लाका नागरिक समस्यामा परेका छन् ।  बिहिबार साँझ आएको भीषण हावाहुरीको कारण कैलालीको गोदावरीलग...

कर्णालीका चार जिल्लामा अघोषित लोडसेडिङले उपभोक्ता मारमा :: Pahilopost.com

सुर्खेत : सुर्खेत लगायत कर्णालीका चार जिल्लामा विद्युत अनियमितताले सास्ती दिएको छ। दैनिक पटकपटक विद्युत अवरुद्ध हुँदा सर्वसाधारणदेखि उद्योगी, व्यवसायीसमेत सास्ती खेप्न बाध्य छन्। सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा विद्युत आउने र जानेको कुनै ठेगान छैन। यत्तिमात्रै होइन, कम भोल्टेजका कारण कतिपय विद्युतीय उपकरण चल्दैनन्। कतिपय उपकरण जल्दा सर्वसाधारण