काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा फरार टेलर हेड रोहितलाल श्रेष्ठलाई पक्राउ गरेको छ । उक्त बैंकको नक्कली कागजात, छाप, बैंक कर्मचारी र सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्काई हानी नोक्सानी गरेको मुद्दामा सर्वोच्च अदालतबाट २०८० असोज १५ गते दुई वर्ष कैद सजाय तोकिएका उनलाई आज महाराजगन्जबाट पक्राउ गरिएको हो । […]
११ वैशाख, काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानका रहेका नेपालीहरू तत्काल स्वदेश फर्किन इच्छुक नरहेको बताएको छ । मन्त्रालयका अनुसार सरकारले इजरायल–अमेरिकाले इरानमा हमला गरिरहँदा त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरेको थियो । तर उनीहरूले …