शनिबार बेलुकी आएको हावाहुरीले बिजुलीका पोलहरु ढलेपछि गुल्मीमा विद्युत अवरुद्ध भएको छ ।
वीरबास सब–स्टेशनमा आउने ३३ केभिए लाइनअन्तर्गत अर्घाखाँची बलकोट क्षेत्रमा रुख र पोलहरु ढलेका छन् ।
हावा हुरीले गुल्मीको रिडि–वीरबासका...
रुकुमपश्चिममा हिजोदेखि बेलुकादेखि विद्युत सेवा अवरुद्ध भएको छ । शनिबार बेलुका आएको हावाहुरीको कारण सल्यानको श्रीनगरदेखि रुकुमपश्चिमको मुसिकोटसम्मको विभिन्न स्थानमा विद्युत पोल र तारमा क्षति भएपछि आइतबार बेलुकासम्म पनि विद्युत लाइन आउन सकेको छैन ।
चितवनका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ। शुक्रबार आएको हावाहुरीसहितको भीषण बर्षाले पोल ढाल्दा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध भएको हो।
चितवनका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ। शुक्रबार आएको हावाहुरीसहितको भीषण बर्षाले पोल ढाल्दा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध भएको हो।
लमजुङमा आज मंगलबार ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार विद्युत लाइन मर्मतका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो । लमजुङ वितरण केन्द्र अन्तर्गतको मर्स्याङ्दी-उदिपुर ३३ के.भि प्रशारण लाइनमा रहेका जीर्ण काठका पोल बदली तथा कण्डक्टर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले उदिपुर सवस्टेसनका ३३ के.भि तथा ११ के.भि फिडरबाट प्रशारण हुने विद्युत लाइनमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरण लमजुङ वितरण केन्द्रका प्
१० भदौ, जनकपुरधाम । प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र रहेको मधेश भवनभित्र एउटा रुख खस्दा विद्युत अवरुद्ध भएको छ । लगातारको बर्षाले जनकपुरधामस्थित मधेश भवनभित्रको एउटा रुख खस्दा विद्युतको पोल भाँचिदिँदा विद्युत अवरुद्ध भएको हो । बिहीबार बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल समेत भत्किएको […]
तनहुँ, २१ असार । बन्दिपुरमा असार १६ गतेदेखि अविरल वर्षासँगै गएको पहिरोले गाउँपालिकाका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको छ । ४ दिनदेखि निरन्तर आएको वर्षाले विभिन्न स्थानमा बिजुलीका पोल ढलेको हुनाले संचारको माध्यम टुटेको हो । पहिरोबाट बन्दिपुरलाई पृथ्वी राजमार्गसँग जोड्ने डुम्रे–बन्दिपुर सडक खण्ड पुर्ण रुपमा क्षति भएको छ । एकतर्फी रुपबाट वैकल्पिक बाटो आजबाट […]
राजधानीमा ठूलो हुरीबतास चलेसँगै राजधानीमा बिद्युत अवरुद्ध बनेको छ । नेपाल विद्युत प्राधिकरणले हुरीबताससँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको जनाएको छ । हावाहुरीले कतिपय स्थानमा विद्युत पोल ढल्नुका साथै कतिपय स्थानको विद्युत भने सम्भावित क्षति नहोस् भनेर बन्द गरिएको बताइएको छ । राजधानीमा बिहीबार राति ९ करिब बजेदेखि हावाहुरी चल्न थालेको थियो भने जसका कारण जनजीवन प्रभावित हुन पुग्यो। करिब आधा घण्टा तीव्र बेगका साथ हुरी चलेको थियो भने अहिले केही कमी भएको छ । जल तथा
हावाहुरीका कारण बाँकेका राप्तीसोनारी र डुडुवा गाउँपालिकामा एक सातादेखि विद्युत अवरुद्ध भएको छ । हावाहुरीले विद्युतका पोल ढालेपछि राप्तीसोनारी र डुडुवा गाउँपालिकामा विद्युत अवरुद्ध भएको हो । एक सातादेखि विद्युत...पूरा पढ्नुहोस् »