इस्लामावाद – पाकिस्तानभरी सोमबार बिजुली अवरुद्ध भएको छ। यस विद्युत अवरुद्धको कारण कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोडभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। तीन घण्टा लामो विद्युत अवरुद्ध विगत दुई वर्षमा दोस्रो पटक भएको हो। स्थानीय समयअनुसार सोमबार बिहान ७ः३० बजे राष्ट्रिय ग्रिडमा समस्या आएका कारण देशभर विद्युत अवरुद्ध भएको जनाइएको छ। एक करोड […]