आफ्नै वडाबाट कृषि क्रान्ति सुरु गर्छु : वडा अध्यक्ष रावल

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीका वडा अध्यक्ष कमल रावलले कृषि क्षेत्रलाई प्राथमिकता दिएका छन्। कृषि क्षेत्रको आधुनिकीकरण सरकारको नीति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सीमित रहेका बेला अध्यक्ष रावलले कृषि क्रान्तिको संकेत देखाएका हुन्। आफू वडामा निर्वाचित भएदेखि हाल सम्म विभिन्न संघ संस्थाहरूको सहयोगमा करिब २ सय जना कृषकहरूलाई […]

सम्बन्धित सामग्री

सुर्खेतमा दोश्रो चलचित्र कर्णाली कार्यशाला सुरु

सुर्खेत । दोश्रो कर्णाली चलचित्र कार्यशाला २०८० बुधबारबाट कर्णालीको राजधानी बीरेन्द्रनगरको सुर्खेतमा सुरु भएको छ । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.को आयोजना दोश्रो पटक यो कार्यशाला सुरु गरिएको हो । चलचित्र विकास बोर्डको सह–आयोजनामा सुरु भएको कार्यशालाको वीरेन्द्रनगर नगरपालिका ७ का वडा अध्यक्ष ध्रुव चपाईले उद्घाटन गरे । वडा अध्यक्ष चपाईले चलचित्रको मध्यमबाट समाजमा रहेका […] The post सुर्खेतमा दोश्रो चलचित्र कर्णाली कार्यशाला सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तामाकोशीको मालुमा गोरेटो बाटोको धमाधम स्तरोन्नति

दोलखा– जिल्लाको तामाकोशी गाउँपालिका वडानम्बर-४ मालुले गाउँका पुराना गोरेटो बाटोको स्तरोन्नति गर्ने कार्य यस वर्षदेखि सुरु गरेको छ । वडाले यस वर्ष गाउँपालिकाको युवा स्वरोजगार कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा भित्र रहेका पुराना मूलबाटो तथा जोखिमयुक्त शाखा गोरेटो बाटोमा ढलान गर्न सुरु गरेको वडा अध्यक्ष सुरज खड्काले बताए । वडा अध्यक्ष खड्का अनुसार […]

मेलम्चीका नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

सिन्धुपाल्चेक । मेलम्ची नगरपालिका-१० ले घर-घरमै गएर नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । नागरिकलाईकाे सहजतालाई मध्येनजर गर्दै सुरक्षा भत्ता वितरण सुरु गरेको वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । निर्वाचनमा खुट्टामा पैसा राखेर ढोगेर भाइरल बन्नुभएका वडा अध्यक्ष खनालले घरमै पुगेर भत्ता वितरण गर्नुभएको हो । पहिला बैंकसम्म जाँदा धेरै हैरानी र […]

वडा अध्यक्षले बाडे सिरक

सुशिल गैरेकपिलवस्तु । चिसोबाट जोगाउन पालिकाहरुले ठोस योजना नबनाउँदा कपिलवस्तु बुद्धभुमि ५ का वडा अध्यक्ष रोम बहादुर थापाले व्यक्तिगत रुपमा विपन्नको घरमा सिरक बाँड्न सुरु गर्नु भएको छ । अत्याधिक चिसो बढ्दै गएपछि वडा अध्यक्ष थापाले अति विपन्नको घरमा गई सिरक वितरण गर्न सुरु गर्नु भएको हो । वडा अध्यक्ष थापाले जनताको समस्या समाधान गर्ने […]

वडा अध्यक्ष कप फुटबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक चावहिल स्पोर्ट्स क्लबले बुधबार जनाएको छ । प्रतियोगिता बिहीबारदेखि चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा सुरु हुँदैछ । काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका १५ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशर गोर्खालीले जनाएका […]

राज्यको सेवा सुविधा नलिने वडा अध्यक्ष मल्लको घोषणा

मुगु– छायानाथ रारा नगरपालिका–१ का वडा अध्यक्ष पदमराज मल्लले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । मल्ल वडा अध्यक्षमा निर्वाचित पश्चात् उनले यस्तो घोषणा गरेका हुन । २०६२ सालमा नेपाली कांग्रेसअन्तर्गत विभिन्न भ्रातृ संगठनमा आबद्व भई राजनीति यात्रा सुरु गरेका मल्ल २०७९ सालको स्थानीय तहको चुनावमा वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।वडा […]

पोखरिया नगरपालिकामा एक काँग्रेस र एक एमालेका वडा अध्यक्ष विजयी

शनिवार १ र १० को मतपेटिका खोलेर गिन्ती सुरु भएको थियो। आइतवार बिहान आएको २ वटा वार्डको नतिजा अनुसार पोखरिया १ को अध्यक्षमा प्रमोद गिरी र १० मा सोनालाल साह विजयि भएका हुन । साह अघिल्लो पटक पनि यहाँबाट वडा अध्यक्ष निर्वाचित थिए।...

गाेरखा र पालुङटार नगरपालिकामा मतगणना सुरुः अन्य पालिकामा सुरु हुन सकेन

गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी भएको छ। वडा अध्यक्ष हिक्मतबहादुर कुँवर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन्। उनले ४९२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका उम्मेदवारले ३७१ मत ल्याएका छन्।...

स्थानिय तहमा कोरोनाको दोस्रो भ्याक्सिन लगाउन सुरु

काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर–८ मा चीनबाट आएको दोस्रो डोजको खोप लगाउन शुरु गरिएको छ । पहिलो दिनमा ३२१ जनाले खोप लगाएका छन् भने दोस्रो दिन ३ सय ७१ जनाले लगाएको वडा अध्यक्ष मनोजकुमार घिमिरेले बताए । भिडभाड नहोस् भनेर कुपनको व्यवस्था गरिएको छ । आर्थिक रुपमा कमजोर भएपनि कोरोना न्युनीकरणमा जनता आफैपनि सचेत देखिएको अध्यक्षको भनाई छ ।