राज्यको सेवा सुविधा नलिने वडा अध्यक्ष मल्लको घोषणा

मुगु– छायानाथ रारा नगरपालिका–१ का वडा अध्यक्ष पदमराज मल्लले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । मल्ल वडा अध्यक्षमा निर्वाचित पश्चात् उनले यस्तो घोषणा गरेका हुन । २०६२ सालमा नेपाली कांग्रेसअन्तर्गत विभिन्न भ्रातृ संगठनमा आबद्व भई राजनीति यात्रा सुरु गरेका मल्ल २०७९ सालको स्थानीय तहको चुनावमा वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।वडा […]