महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित बालकोट सडक खण्डको बाटो विस्तार कार्य आजदेखि सुरु

ललितपुर, ३ भदौ । ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित बालकोट सडक खण्ड अन्तर्गत मोतिचोकदेखि भगवती मन्दिर चोकसम्म २६ फिट बाटो विस्तार कार्य आजबाट सुरु भएको छ । उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र के.सी (राजि), सदस्य अमुल्य रानालगायतको पहलमा बाटो विस्तारको काम अघि बढाइएको हो । वडा अध्यक्ष कपिल केसी लगाएतका व्यक्तिहरुको उपस्थितिमा सिमाङ्कन अनुसार बाटोको दायाँबायाँ बाल […]