वडा अध्यक्षले बाडे सिरक

सुशिल गैरेकपिलवस्तु । चिसोबाट जोगाउन पालिकाहरुले ठोस योजना नबनाउँदा कपिलवस्तु बुद्धभुमि ५ का वडा अध्यक्ष रोम बहादुर थापाले व्यक्तिगत रुपमा विपन्नको घरमा सिरक बाँड्न सुरु गर्नु भएको छ । अत्याधिक चिसो बढ्दै गएपछि वडा अध्यक्ष थापाले अति विपन्नको घरमा गई सिरक वितरण गर्न सुरु गर्नु भएको हो । वडा अध्यक्ष थापाले जनताको समस्या समाधान गर्ने […]

सम्बन्धित सामग्री

भूकम्पपीडितलाई रिटर्नी एशोसिएसनको न्यानो सिरक

नेकपा एकिकृत समाजवादी पार्टी निकट रहेको नेपाल रिटर्नी एशोसिएसनले जाजरकोटका भूकम्पपीडितहरुलाई जाडोमा न्यानो कपडा र फाइबरको डबल न्यायो सिरक वितरण गरेको छ।...

सय परिवारलाई सरकारी सिरक

जाडोले अत्यधिक प्रभावित अति विपन्न सय परिवारलाई फाइबर सिरक प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो।...

ज्येष्ठ नागरिकलाई सिरक

वडाको वार्षिक बजेटबाटै न्यानो सिरक खरिद गरी उनीहरूलाई वितरण गरिएको वडाध्यक्ष किरण पाण्डेले बताए।...

लफ्याङका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक

काठमाडौँ,२१ पुष । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ । महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब्ध गराइएको हो । जिल्लामा अत्यधिक चिसो बढेकाले जाडो छल्न वृद्धवृद्धालाई फाइबरको सिरक प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताए । महिलासँग उपप्रमुख […]

लफ्याङका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ । महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब्ध गराइएको हो ।  जिल्लामा अत्यधिक चिसो बढेकाले

लफ्याङका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ । महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब्ध गराइएको हो ।  जिल्लामा अत्यधिक चिसो बढेकाले

बिपी चिन्तन प्रतिष्ठानद्वारा कैदीबन्दीलाई सिरक सहयोग

सिमकोट – जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका कैन्दी बन्दीका लागि फाइबर सिरक सहयोग गरिएको छ। बिपी चिन्तन प्रतिष्ठानले चिसोबाट बचाउन कैदीबन्दीलाई सिरक सहयोग गरेको हो। प्रतिष्ठान हुम्ला शाखाका सभापति मधुु बस्नेतका अनुसार चिसो अत्यधिक बढेकाले त्यसबाट कैदीबन्दीलाई सुरक्षित राख्न फाइबर सिरक कारागारलाई सहयोग गरिएको छ। ४७औँ मेलमिलाप दिवसको अवसर पारी एक दिनपछि आइतबार कैन्दी बन्दीका […]

थरीथरी सिरक, १५ सयदेखि २० हजारसम्म मूल्य

काठमाडौं । जाडो बढेसँगै सिरकको बजार उत्कर्षमा छ । यतिबेला बजारमा थरीथरी सिरक उपलब्ध छन् । व्यवसायी पवित्रा श्रेष्ठ भन्छिन्, ‘जाडो बढेपछि सिरक खोज्नेहरु ह्वात्तै बढ्छन् ।’ काठमाडौंको सीटीसी मलमा उनी सिरक-ब्ल्याङकेटको व्यवसाय गर्दै आएकी छन् । अहिले बजारमा कपास, फाइबर, सिलिक आदिको सिरक पाइन्छ । यी सिरक विभिन्न तीन साइजको पाइन्छन्- सिंगल, मिडियम र […]

सिरक डसना बनाएरै दैनिक १५ हजार कमाइ

म्याग्दी : जिल्लाको बेनी नगरपालिका-२ बगरफाँटको खहरेखोलामा बिहीबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सिरक डसना बनाउन पुराना कपडाको भारी बोकेर आउने मानिसहरुको भिड नै लाग्यो।तीन जना धुनिया (सिरक, डसना, तकिया बनाउने मान्छे) ले ट्याक्टरमा पुराना कपडा पेलेर कपास निकाल्ने मेसिन जडान गरी बगरफाँटमा आएपछि सिरक, डसना बनाउने मानिसहरुको भिड लागेको थियो।रौतहटका बद्रीराम मण्डल, श्याम सोहनी र निकेश गुप्ताले साँझसम्म मेसिनबाट कपडा पेलेर कपास निकाली सोही कपासबाट विभिन्न व्यक्तिका ४५ वटा नयाँ सिरक डसना बनाए।७ किलो&nb

वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरणसँगै स्वास्थ्य चेकजाँच

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–२ वडा कार्यालयले वडाका ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई फाइबर सिरक वितरण गरेको छ।बिहीबार वडा कार्यालय नायगाडमा सिरक वितरण कार्यक्रम आयोजना गरी सिस्ने–२ का ज्येष्ठ नागरिक र अपाङ्गलाई फाइबर सिरक वितरण गरेको हो।चालु आर्थिक वर्ष वडाले ज्येष्ठ नागरिक र अपाङ्ग लक्षित विनियोजित बजेटले सिरक खरिद गरी वितरण गरेको हो।चालु आर्थिक वर्षमा वडाले ज्येष्ठ नागरिक र अपाङ्ग लक्षित बजेटतर्फ ढाई लाख रुपैयाँ रहेको थियो। उक्त बजेटले वडाका ९० जना ज्येष्ठ नागरिक र २० जना अ