विश्वकप तथा एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफायर्समा नेपालले आज कुवेतको सामना गर्दैछ। आइतबार कुबेत पुगेको नेपाली टिमले घरेलु टिमसँग आज राति १०ः४५ बजे जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्ने छ।
सन् १९८२ विश्वकपमा समेत सहभागी भइसकेको फुटबलमा अनुभवी कुवेतसँग उसैको मैदानमा नेपालले प्रतिस्पर्धा गर्नेछ। त्यसबाहेक कुवेतले सन