आईसीसी पुरुष विश्वकप लिग टू : नेपालले आज स्कटल्याण्डको सामना गर्दै

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज दोस्रो  खेल  खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो ।  लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा

सम्बन्धित सामग्री

विश्वकप लिग टू : नेपाली टोलीको घोषणा

काठमाडौं : भोलिबाट हुने आईसीसी विश्वकप लिग टू अन्तर्गत  त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। काठमाडौंमा बिहिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो। टोलीमा यस अघि यूएई भ्रमणमा रहेका सन्दीप जोरा बाहेकका सबै खेलाडीलाई निरन्तरता दिइएको छ। त्रिकोणात्मक सिरिजमा नेपालले यूएई र पपुवा न्युगिनिसँग समान २–२ लिगखेल खेल्नेछ। टियु मैदानमा आयोजना हुने सिरिजको पहिलो खेलमा नेपालले मार्च फागुन २५ मा

आईसीसी विश्वकप लिग टू : टस हारेको नेपाललाई ब्याटिङको निम्तो

१६ मंसिर, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नामिबिया पुगेको नेपालले घरेलु टोलीविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको छ । युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको हो । नेपाली टिममा तीव्र गतिका बलर करण केसी, हरिशंकर शाह र नन्दन यादव बेञ्चमा रहेका छन् । नेपालको प्लेइङ ११ : रोहित पौडेल(कप्तान), दिपेन्द्र […]

आईसीसी पुरुष विश्वकप लिग टू : बदलाको योजनासहित नामिबियाविरुद्ध खेल्दै नेपाल

काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज शनिबार तेस्रो खेल खेल्दैछ । नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३ : ४५ बजे सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, […]

विश्वकप लिग टू : नेपालले आज नामिबियाको सामना गर्ने

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डमा रहेको नेपालले आज तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो  ३:१५ बजे सुरु हुनेछ ।सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल आज पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।नेपाल लिग टू को अंक तालिकाको

विश्वकप लिग टू : आज स्कटल्याण्डसँग भिड्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज दोस्रो  खेल  खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ ।  स्कटल्याण्ड […]

विश्वकप लिग टू क्रिकेट : आज ओमानसँग भिड्दै नेपाल

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । ओमानको भने शृंखला मात्र नभएर लिग टू मै यो अन्तिम खेल हो । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान आज अन्तिम […]

आईसीसी विश्वकप लिग टू : नेपाल र ओमान भिड्दै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू सिरिजकाअन्तर्गत आज (बिहीबार) नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्दैछ । मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल ओमानलाई हराउँदै सिरिजको सुखद सुरुवात गर्ने योजनामा छ ।यसअघि नेपाल र ओमानबीच भएको चार एकदिवसीय खेलमा ओमानले तीन खेलमा जित निकालेको छ । नेपाले भने एक खेलमा जित निकालेको छ । आजको खेलमा नेपाल जित निकाल्दै लयलाई परिवर्तन गर्ने योजनामा छ । इतिहास हेर्दा नेपाल ओमानसँग सधै

विश्वकप लिग टू : नेपालले आज ओमानसँग खेल्दै

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ । बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ […]

विश्वकप लिग टू: दुवै ओपनर घाइते भएपछि सुवास खकुरेललाई टिममा बोलाइयो

२२ जेठ, काठमाडौं । दुवैजना ओपनर ब्याटर चोटग्रस्त भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले भेट्रान क्रिकेटर सुवास खकुरेललाई टिममा समावेश गर्ने निर्णय गरेको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक श्रृङ्खला खेल्नका लागि नेपाली टिम एक सातादेखि अमेरिकाको टेक्सासमा छ । अभ्यास र अभ्यास खेलका क्रममा ओपनरहरु कुशल भुर्तेल र आसिफ शेख […]

विश्वकप लिग टू क्रिकेट : युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग टू क्रिकेट अन्तर्गत जारी त्रि–कोणात्मक सिरिजको तेस्रो खेलमा युएईले नेपाललाई २ सय ३  रनको लक्ष्य दिएको छ।टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन बनाएको हो। युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे। मोहम्मद वासिमले ३३ र चिराग सुरीले २६ रन बनाए। नेपालका सन्दीप लामिछानेले ३, सोमपाल कामी र करण केसीले २/२, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान एक/एक विकेट लिए। अब केहीबेरमा ने