सरकारी तथा सामुदायिक शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई सबै खालको उपचार सेवा निःशुल्क दिन विद्यार्थीहरुले माग गरेका छन् । अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र स्वास्थ्य राज्य मन्त्री हीराचन्द्र केसीलाई बुधबार मन्त्रालयमा विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई अस्पतालहरुमा ओपिडी सेवा निशुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न विद्यार्थीले माग गरेका हुन् ।अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, &lsqu